टक्सार वचत तथा ऋण सहकारीको अध्यक्षमा पोखरेल

नेपालगन्ज – बाँकेको नेपालगन्जमा सञ्चालनमा रहेको टक्सार वचत तथा ऋण सहकारीको अध्यक्षमा इश्वर पोखरेल सर्वसम्मत रुपले चयन भएका छन् । उक्त सहकारी संस्था लि. को १४ औं वार्षिक साधारसभाबाट उपाध्यक्ष पदमा चिरञ्जीवी ओली, सचिव पदमा महेश्वर जोशी, कोषाध्यक्ष पदमा भानुभक्त रेग्मी, सदस्यहरुमा क्रमश डम्बर चन्द, प्रमोद गुप्ता र बसन्ती रोकाया साथै लेखा संयोजक निर्मल उपाध्याय […]

Continue Reading

तोलामै २४ सयले घट्याे सुनको मूल्य रुपैयाँ

काठमाडाैँ । मंगलबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । सोमबार प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा २४ सय रुपैयाँले घटेको हो । आज छापावाला सुन घटेर प्रतितोला एक लाख १९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै तेजावी सुन तोलामा १ लाख १८ […]

Continue Reading

५ वटा जीवन बीमा कम्पनीहरुको बीमालेख संख्या घट्यो

काठमाडाैँ । चालु आर्थिक वर्षको ४ महिनामा जीवन बीमा कम्पनीहरूको कुल सक्रिय बीमालेखको संख्या घटेको छ । नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार १४ बिमा कम्पनीहरुको कात्तिकसम्म १.६३ प्रतिशत घटेर १ करोड ३७ लाख १४ हजार कुल बीमालेख सक्रिय रहेका छन् । गत वर्षको सोही अवधिमा १ करोड ३९ लाख ४२ हजार बीमालेख सक्रिय थिए । […]

Continue Reading

नेपालगन्जमा इलेक्ट्रोनिक पसलमा आगलागी

नेपालगन्ज नेपालगन्जको घरबारीटोलमा आइतबार राति आगलागी भएको छ । घरबारीटोलस्थित सौगात इलेक्ट्रो हबमा आगलागी भएको प्रहरीले जनाएको छ । ध्रुब दाहालले संचालन गर्दै आएको उक्त पसलको सटर बन्द अवस्थामा रहेको हुँदा बिजुलीको तार सर्ट भएर आगलागी भएको हुनसक्ने वडा प्रहरी कार्यालय नेपालगन्जका प्रहरी निरीक्षक हरी बि.सी.ले जानकारी दिनुभयो । आगलागीबाट पसल पूर्णरूपमा क्षति भएको र […]

Continue Reading

मानवता नेपाल बाँकेद्वारा भुकम्पमा परी घाइते बिरामी र कुरुवालाई अस्पतालमा भोजनको व्यवस्था

नेपालगन्ज – छोटो समयमै सामाजिक क्षेत्रमा उल्लेखनीय काम गरिरहेको मानवता नेपाल बाँकेले गत शुक्रबार जाजरकोट र रुकुम पश्चिममा भुकम्पमा परी उपचारार्थ भेरी अस्पताल नेपालगन्जमा भर्ना भएका बिरामी र उनका कुरुवाहरुलाई खाना नास्ताको व्यवस्था गरेको छ । मानवता नेपाल बाँकेका कार्यसमिति सदस्यहरुले थोरै थोरै आर्थिक उठाएर बुधबार भेरी अस्पतालमा निशुल्क खानाको व्यवस्था गरिरहेको अन्जली माता रस‍ोईलाई […]

Continue Reading

भुकम्प पिडितहरुलाई एक्सा पैरेन्टल्स र एक्सादीप फर्माको १३ लाखको औंषधि सहयोग

नेपालगन्ज – गत शुक्रबार गएको बिनाशकारी भुकम्पमा परेका जाजरकोट र रुकुम पश्चिमका बिरामीहरुलाई औसधि उपचार गर्न सहजहोस भनि एक्सा पैरेन्टल्स लिमिटेड रुडकि भारतको सहयोग तथा एक्सादीप फर्मा डिस्ट्रिक्टर्स प्रा . लि. काठमाण्डौको सहकार्यमा १३ लाख बराबरको औंषधि सहयोग गरिएको छ । जाजरकोट तथा रुकुम पश्चिमका भुकम्प पिडितहरुको सहयोगार्थ १३ लाख ८ हजार ७ सय ५० […]

Continue Reading

जाजरकोट र रुकुमका भुकम्प पिडितलाई नरैनापुरबाट सहयोग सामग्री पठाइयो

बाँकेको नरैनापुर गाउँपालिकाले जाजरकोट र रुकुम पश्चिमका भुकम्प पिडितलाई २ लाख २५ हजार बराबरको सहायता सामग्री पठाएको छ । कार्तिक १७ गते जाजरकोटलाई केन्द्रबिन्दु बनाएर गएको भुकम्पले प्रभावित क्षेत्रहरुमा बाँकेको प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोख्रेल मार्फत सहायता सामाग्री पठाएको नरैनापुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले जानकारी दिनु भयो । नरैनापुर गाँउपालिकाका प्रेस विज्ञ आलम […]

Continue Reading

बाँके युनेस्को र समाजसेवी देवकोटाद्धारा भुकम्पपिडित घाइते र कुरुवालाई निशुल्क खानाको व्यवस्था

नेपालगन्ज- गत शुक्रवार गएको भूकम्पबाट घाइते भएकाहरु र उनका कुरुवाहरुलाई नेपालगन्जमा विभिन्न संघसंस्था र व्यक्तिहरुको सहयोगमा लगातार निशुल्क खानाको ब्यवस्थापन गरिएको छ । भेरी अस्पतालमा उपचाररत भूकम्पमा परि घाइते भएका बिरामीहरु र उनिहरुका कुरुवाहरु सहित उपचारमा सेवारत स्वास्थ्यकर्मीहरुलाई अन्जनी माता रसोइ मार्फत निशुल्क खानाको ब्यवस्था गरिएको हो । सो निशुल्क खानाको व्यवस्थापनमा विशेष सहयोग बाँके […]

Continue Reading

परसपुर चोकबाट ठूलो परिमाणको बोइलर कुखुरा बरामद

मंसुर अली इद्रिशी नेपालगन्ज – ठूलो परिमाणमा प्रतिबन्धित भारतीय बोइलर कुखुरा बाँकेको परसपुरबाट बरामद गरिएको छ। अबैध नाकाबाट तस्करी गरेर भित्र्याएको करिब दुई क्वीन्टल पचास किलो कुखुरालाई सशस्त्र प्रहरी बल जयसपुर बीओपीले जानकी गाउँपालिका वडा नम्बर १ नेवाजीगाउँ हुँदै भागेको बोइलर कुखुरा तस्करको बाइकलाई सोमवार बिहानपख परसपुर चोकमा सशस्त्र प्रहरीले बरामद गरेको हो। सोमवार बिहानै […]

Continue Reading

जाजरकोटका भुकम्प प्रभावितलाई एमाले बाँकेले पठायाे राहत

नेपालगन्ज – नेकपा एमाले बाँकेले जाजरकाेटका भुकम्प प्रभावित नागरिकहरुका लागि साेमबार राहत सामग्री पठाएको छ । रु ५ लाख बढिकाे विभिन्न राहत सामग्री सहित पार्टी केन्द्रीय सचिव एवं लुम्बिनी प्रदेश इन्चार्ज पद्मा अर्यालकाे नेतृत्वमा बाँके अध्यक्ष किस्मत कुमार कक्षपति राहत सामग्री सहित जाजरकोट जानुभएको छ। भुकम्प प्रभावितका लागि अध्यक्ष कक्षपतिले पार्टी तथा जनबर्गीय समिति परिचालन […]

Continue Reading