डिजेल र मट्टीतेलको मूल्य घट्यो
नेपालगन्ज – नेपाल आयल निगमले बुधबार बिहान १ बजेदेखि लागु हुनेगरी डिजेल र मट्टीतेलको मूल्य घटाएको छ । निगम व्यवस्थापन समितिको बैठकले डिजेल र मट्टीतेलको मूल्य लिटरमा ४ रुपैयाँले घटाउने निर्णय गरेको हो । उक्त घटेको मूल्य बुधबार बिहान १ बजेदेखि लागु हुने निगमले जनाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी) बाट पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य […]
Continue Reading