विपन्न वर्गका सुत्केरी महिलाहरुलाई मानवता नेपाल बाँकेको पौष्टिक आहार तथा सुरक्षा कीट सहयोग
नेपालगन्ज : बाँके जिल्लामा सामाजिक तथा मानवीय कार्यमा सक्रिय रहेको मानवता नेपाल बाँके नामक संस्थाले लक्षित वर्ग र गरिबीको रेखामुनि रहेका केही सुत्केरी तथा गर्भवती महिलाहरुलाई स्वास्थ्य सामाग्री तथा पौष्टिक आहार वितरण गरेको छ । आज मानवता नेपाल बाँकेको टीम नेपालगन्ज उपमहानगरपालिका वडा नं २२ को किङ्घरपुर्वामा घरघरमा गएर स्वास्थ्य जाँच जस अन्तर्गत ब्लड प्रेसर, […]
Continue Reading