बालदिवसमा बालश्रमिक बालकलाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण
नेपालगञ्ज- बाँके युनेस्को क्लबले ५७ औं राष्ट्रिय बाल दिवसको अवसरमा नेपालगञ्ज र डुडुवाका बालश्रमिक बालकहरुलाई राहातस्वरुप मंगलवार खाद्यान्न र शैक्षिक सामाग्री वितरण गरेको छ ।विश्व शिक्षाको सहयोग र नेपालगञ्ज उपमहानगरको समन्वयमा क्लबले सञ्चालन गरेको सक्रिय परियोजना अन्तर्गत घट्ना व्यवस्थापन गरिएका अति विपन्न तथा जोखिममा रहेका नेपालगञ्ज र डुडुवाका ९ जना बालश्रमिकलाई खाद्यान्न र शैक्षिक सामाग्री […]
Continue Reading