सामाजिक सुरक्षा कोषमा आवद्ध भएका श्रमिकको कुनै पनि सेवा सुविधा कटौती हुदैन : जेटीयूसिसी
सामाजिक सुरक्षा कोषमा आवद्ध भएका श्रमिकको कुनै पनि सेवा सुविधा कटौती नहुने संयुक्त ट्रेड युनियन समन्वय समिति जेटीयूसिसीले बताएको छ ।श्रमिकहरुको कामको सम्मान र सामाजिक सुरक्षा योजनाको कार्यान्वयनको माग राख्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) ले नयाँ स्वरुपको आन्दोलन गर्ने घोषणा गरेको छ । आइतवार पत्रकार सम्मेलन मार्फत् जेटीयूसीसीले श्रमीकहरुको कामको सम्मान र सामाजिक […]
Continue Reading