नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ ले साना व्यवसायीहरुलाई सहुलियत ऋण उपलब्ध
नेपालगन्ज : नेपालगन्ज उपमहानगर वडा नम्बर ४ वडा कार्यालयद्वारा साना व्यवसायीहरुलाई सहुलियतपूर्ण ऋणको उपलब्ध गराएको छ ! नेपालगन्ज उपमहानगर पालिका वडा नं ४ कार्यालयले नगर साझेदारी कार्यक्रममार्फत लक्षित र विपन्न वर्गकाे जीवनस्तर उकास्ने उदेश्य अनुरुप बिना धिताे रु १ लाखदेखि २ लाखसम्म वडाका २० जना साना व्यवसायीलाई सहुलियतपूर्ण ब्याजमा ऋण उपलब्ध गराएको छ । वडा […]
Continue Reading