सामाजिक सुरक्षा कोषमा आवद्ध भएका श्रमिकको कुनै पनि सेवा सुविधा कटौती हुदैन : जेटीयूसिसी

सामाजिक सुरक्षा कोषमा आवद्ध भएका श्रमिकको कुनै पनि सेवा सुविधा कटौती नहुने संयुक्त ट्रेड युनियन समन्वय समिति जेटीयूसिसीले बताएको छ ।श्रमिकहरुको कामको सम्मान र सामाजिक सुरक्षा योजनाको कार्यान्वयनको माग राख्दै संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटीयूसीसी) ले नयाँ स्वरुपको आन्दोलन गर्ने घोषणा गरेको छ ।  आइतवार पत्रकार सम्मेलन मार्फत् जेटीयूसीसीले श्रमीकहरुको कामको सम्मान र सामाजिक […]

Continue Reading

सानिमा लाइफ इन्स्योरेन्स लि-को आइपीओ बाँडफाँड

सानिमा लाइफ इन्सुरेन्सको आइपीओ आज शनिबार (साउन ३१ गते) बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत ५ लाख ४० हजार जना आवेदनले १० कित्ताका दरले सेयर पाएका छन् । सानिमाको आइपीओमा आवेदन दिएका कुल २४ लाख १९ हजार ८४८ जनामध्ये २३ लाख ८ हजार १२२ को आवेदन मात्र योग्य ठहरिएको थियो । सोही योग्य आवेदनलाई गोलाप्रथामा […]

Continue Reading

मानुषी लघुवित्तको आइपीओ आज देखि खुला

मानुषी लघुवित्तले आज बुधबार साउन २७ गतेदेखि आइपीओ बिक्री खुला गरेको छ । कम्पनीले जारी पुँजीको ३६% अर्थात ३ करोड ९३ लाख ७५ हजार रुपैयाँ बराबरको आइपीओ खुला गरेको हो । मानुषीले प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३ लाख ९३ हजार ७५० कित्ता आइपीओ बिक्रीमा ल्याएको छ । जसमध्ये ०.५% अर्थात ५ हजार ४६९ कित्ता […]

Continue Reading

मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ भोलि मंगलबार बाडँफाँड हुदै 

रसुवा जिल्लामा अवस्थित मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओ मंगलबार (साउन २६ गते) बिहान ९ बजे बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आफ्नै कार्यालयमा आइपीओ बाँडफाँट गर्ने कार्यक्रम तय भएको छ । यसको प्री–अलोटमेन्ट आइतबार सम्पन्न भइसकेको छ ।   यो आइपीओमा २१ लाख १८ हजार ९२५ जना आवेदकले २ करोड ८५ लाख […]

Continue Reading

बाँकेका लायन्स क्लबहरुले ३० लाख बराबरको स्वास्थ्य सामाग्री भेरी अस्पताललाई हस्तान्तरण

नेपालगन्ज : सामाजिक क्षेत्रमा सक्रिय रहेका लायन्स क्लबहरुले भेरी अस्पताल नेपालगन्जलाई ३० लाख बराबरको स्वास्थ्य सामाग्री भेरी अस्पताललाई हस्तान्तरण गरेका छन् ।  मेडिकल सुपरिटेन्डेन्ट डा- प्रकाश थापा , अस्पताल व्यवस्थापन  सुधार  समिति अध्यक्ष प्रमोद धिताल, सदस्य कृष्ण प्रसाद श्रेष्ठ, धनराम वली लगायतको टीमलाई कोरोना महामारी नियन्त्रणमा आवश्यक स्वास्थ्य सामाग्री हस्तान्तरण गरिएको हो  । कोरोना भाइरस […]

Continue Reading

पहिरोबाट विस्थापित परिवारको मुहारमा खुसी, सेनाले बनाइदियो अस्थायी आवास

पहिरोबाट विस्थापित परिवारको मुहारमा खुसी छाएको छ । नेपाली  सेनाले सिन्धुपाल्चोकको लिदी पहिरोबाट विस्थापितहरुलाई अस्थायी आवास भवन बनाएर हस्तान्तरण गरेको छ ।  बिपदका कारण विस्थापित भई करिब एक बर्षदेखि पालमा बसोबास गरिरहेका ३१ घर परिवारको लागि राहत प्रदान गर्ने सत्कार्यमा सहभागी हुन पाएकोमा नेपाली सेनाले खुशी व्यक्त गरेको छ ।  जुगल गाउँपालिका—१ लिदीमा गत वर्षको साउन […]

Continue Reading

सानीमा लाइफ इन्स्योरेन्समा पहिलो दिनमै ७ लाख बढीले भरे आइपीओ

सानिमा लाइफ इन्सुरेन्सको आइपीओमा पहिलो दिन नै माग भन्दा बढी आवेदन परेको छ । बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार पहिलो दिन बुधबार साँझ ४ः५० बजेसम्म ७ लाख १२ हजार ४८१ जना आवेदकले १ करोड १७ लाख ५८ हजार २० कित्ताका लागि आवेदन दिएका छन् । उक्त आवेदन सर्वसाधारणबाट माग गरिएको भन्दा २.१८ गुणा बढी हो […]

Continue Reading

सानिमा लाइफ इन्स्योरेन्सको आइपीओ भोलि खुला हुदै

सानिमा लाइफ इन्सुरेन्सले बुधबार (साउन २० गते) भोलि देखि आइपीओ  बिक्री खुला गर्दैछ । यसले प्रतिकित्ता १०० रुपैयाँको दरले ६० लाख कित्ता आइपीओ निष्कासन गर्न लागेको हो । जसमध्ये कम्पनीका कर्मचारीलाई ३ लाख (५%) कित्ता सेयर र म्युचुअल फन्डलाई पनि ५% ले हुने ३ लाख कित्ता नै सेयर छुट्याएको छ । बाँकी ५४ लाख कित्ताका […]

Continue Reading

बढी भाडा असुल्ने सवारीसाधनलाई कारबाही गरिने: महानगरीय ट्राफिक

यात्रुसँग तोकेभन्दा बढी भाडा लिने सवारीलाई ट्राफिकले नियमित रुपमा कारबाही गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बढी भाडा लिने, नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायम रहेकाले सीट क्षमताभन्दा बढी यात्रु सार्वजनिक यातायातमा राख्ने र रातो नं प्लेट राखेर यात्रु ओसारपसार गर्ने सार्वजनिक यातायातलाई नियमित रुपमा समाएर कारबाही गरिएको महाशाखाका प्रहरी नायब उपरीक्षक एवं अप्रेशन […]

Continue Reading

सत्ति गाउँका ५० परिवारलाई नगदरुपैयाँ सहित राहत बितरण

टिकापुर –  माइती नेपाल नेपालगञ्जले कैलालीको टिकापुर नगरपाकिाल वडा नं–८ सत्ति गाउँका ५० परिवारलाई राहत बितरण गरेको छ । सत्ति गाउँका महिला तथा बालबालिका लक्षित गर्दै माइती नेपालले आईतबार ५० परिवारलाई नगदसहित खाद्यन्न राहत बितरण गरेको हो । राहत बितरणमा बोल्दै सुदुरपश्चिम प्रदेश सभा सदस्य उमा वादीले हालसम्म यो समुदायमा यत्रि धेरै मात्राको सहयोग पहिलो […]

Continue Reading