जुम्लामा निर्वाचन प्रहरी दुर्घटनामा: नेपालगन्जको सन्जिबनी कलेज अफ मेडिकल साइन्सेसमा उपचार हुदै

नेपालगन्ज : जुम्लामा निर्वाचनका लागि सम्बन्धि ठाउँमा जाने क्रममा दुर्घटनामा घाइते भएका निर्वाचन प्रहरी धर्म रोकायलाई जुम्लामा उपचार हुन नसकी सुर्खेत र त्यहाँबाट पनि थप उपचारका लागि नेपालगन्जमा रहेको सन्जिवनी कलेज अफ मेडिकल साइन्सेस प्रा.लि. नेपालगन्ज मेडिकल कलेजमा लिएर उपचार भइरहेको छ । प्राप्त विवरणअनुसार हिमा गाउँपालिकातर्फ जाँदै गर्दा सवारी दुर्घटनामा परी गम्भीर घाइते भएका […]

Continue Reading

नेकपा एमाले प्रदेश कमिटी सदस्य विरुद्ध बलात्कारको आरोपमा ललितपुरमा जाहेरी दर्ता 

नेकपा (एमाले)का कर्णाली प्रदेश समिति सदस्य कर्ण बहादुर मल्लविरुद्ध बलात्कार सम्बन्धी कसुरमा बिहीबार जाहेरी दर्ता भएको छ । मुगु घर भएका एमालेका कर्णाली प्रदेश सदस्य मल्लविरुद्ध एक युवतीले जिल्ला प्रहरी परिसर ललितपुरमा बलात्कारको जाहेरी दिएकी हुन् । बालकुमारीको एक होटलमा आफूलाई मल्लले बलात्कार गरेको  भन्ने उनको  आरोप छ ।   पीडित पक्षले जाहेरी दर्ता गर्न […]

Continue Reading

पत्रकारितामा निष्पक्षताको प्रश्न : दलगत प्रशंसाप्रति चिन्ता बढ्दो

नेपालगन्ज : फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्यको निर्वाचन नजिकिँदै जादा  केही सञ्चारमाध्यम र पत्रकारहरू राजनीतिक दल तथा आफ्नो निकटतम नेताको खुलेर प्रशंसा गर्ने प्रवृत्ति देखिन थालेपछि पत्रकारिताको निष्पक्षता र विश्वसनीयतामाथि चारैतिर प्रश्न उठ्न थालेको छ। मिडिया विश्लेषक तथा स्थानीय सरोकारवालाहरूले पत्रकारिताको मूल मर्म , सत्य, तथ्य र निष्पक्ष सूचना प्रवाह गर्नु पर्नेमा […]

Continue Reading

बाँके क्षेत्र नं २ का नेकपाका उम्मेदवार विष्टलाई वडावासीले भने, तारामै भोट हालेर विजयी गराउछौं ।

नेपालगन्ज –  बाँके क्षेत्र नं २ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार दिपेन्द्र विष्टलाई  नेपालगन्ज उपमहानगरपालिका वडा नं. ८ मा घरदैलो गर्दै गर्दा जनताले भने हामी भोट तारा चिन्ह मै हालेर विजयी गराउछौं ।   बिष्टप्रति यहाँका वडाबासीले खुला समर्थन जनाउँदै तारा चुनाव चिन्हमै मतदान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। घरदैलो भेटघाटदेखि चोक–चौतारीसम्म, सोमबार नेपालगन्ज–८ को माहोल […]

Continue Reading

दुई दाजुभाइको ऐतिहासिक उपलब्धि: उपसचिव भएपछि  शाखा अधिकृत तयारी पुस्तक प्रकाशन

कपिलवस्तु : लोकसेवा आयोगको प्रतिस्पर्धात्मक परीक्षामा सफलता हासिल गर्दै एउटै परिवारका दुई दाजुभाइले एकैसाथ उपसचिव पदमा नाम निकाल्नुका साथै शाखा अधिकृत तयारीसम्बन्धी पुस्तक प्रकाशन गरेर उदाहरणीय उपलब्धि हासिल गरेका छन्।कपिलवस्तुको बुद्ध भूमि नगरपालिका–४, कपिलवस्तुका दामोदर खनाल र पुर्णा खनालका दुई भाइ छोराहरू प्रदीप खनाल र प्रमोद खनाल हाल नेपाल सरकारका उपसचिव हुन्। उनीहरूले संयुक्त रूपमा […]

Continue Reading

बाँके क्षेत्र नं ३ मा जनताको अथाह माया पाउदै यादव, छाता चिन्हमा मतदान गर्ने जनताको वाचा

नेपालगन्ज – बाँकेको  नेपालगन्ज उपमहानगरपालिका वडा नं १६ र १७ मा  राजनीतिक भेटघाटभन्दा फरक देखिन्थ्यो। यहाँ भाषणभन्दा बढी सुन्ने मन थियो, नाराभन्दा बढी पीडाका कथा थिए। आइतबार  यही माहोलबीच बाँके क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार सुर्यलाल यादव जयसपुर  पुग्नुभयो—जनताको कुरा सुन्न, उनीहरूको मन बुझ्नलाई स्थानीय  जनताहरु भने चिसोको प्रबाह नगरी उम्मेदवार […]

Continue Reading

डुडुवा–२ मा जनताको अथाह माया विष्टलाई, हामी भोट तारामै दिन्छौं :स्थानीय बासिन्दा

नेपालगन्ज – बाँकेको  डुडुवा गाउँपालिका–२ को माहोल सामान्य राजनीतिक भेटघाटभन्दा फरक देखिन्थ्यो। यहाँ भाषणभन्दा बढी सुन्ने मन थियो, नाराभन्दा बढी पीडाका कथा थिए। सनिवार यही माहोलबीच बाँके क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपेन्द्र बिष्ट डुडुवा–२ पुग्नुभयो—जनताको कुरा सुन्न, उनीहरूको मन बुझ्नलाई स्थानीय  जनताहरु भने चिसोको प्रबाह नगरी उम्मेदवार विष्टको कुरा सुन्न […]

Continue Reading

बेगमबेलीको प्रुनिङ (कटाई–छाँटाइ)

नेपालगन्ज : सडकभरी फूलै फूल फूलिरहेको देखिन्छ, फेब्रुअरी महिनामा फूलै फूल फुलाउने प्रभावकारी तरिका बोगनभिलिया (Bougainvillea) घर, बगैंचा, विद्यालय, पार्क तथा सार्वजनिक स्थलहरूमा सजावटका लागि अत्यन्त लोकप्रिय र आकर्षक फूल दिने बिरुवा हो। यसको सबैभन्दा ठूलो विशेषता भनेको लामो समयसम्म निरन्तर रंगीन फूल दिन सक्नु हो। तर धेरै मानिसहरूले अनुभव गर्छन् कि बिरुवामा पात र […]

Continue Reading

बाँके क्षेत्र नं १ मा जनताको मन जित्दै नेकपाका नेता नरेन्द्र पाण्डे जेम्स, जनता भन्छन् परिवर्तन गर्नेलाई भोट 

नेपालगन्ज :  बाँके क्षेत्र नं १ का नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार नरेन्द्र पाण्डे जेम्स  पछिल्लो समयमा जनताको मनमनमा बस्न सफल नेताको रुपमा आफुलाई स्थापित गरेका छन् । उनी नेपाली कम्युनिस्ट पार्टी  बाँके जिल्ला संयोजक  हुदा कुशल नेतृत्व गरिरहेको अन्य पार्टीका नेता तथा  कार्यकर्ताले समेत भन्ने गरेका छन् । लोकतन्त्रमा मतदाताको भोट केवल अधिकार मात्र होइन, […]

Continue Reading

बाँके–१ बाट कृष्णा केसी (नमुना) मैदानमा, इतिहास रच्ने दाउमा

नेपालगन्ज-बाँके जिल्ला निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदका लागि कृष्णा केसी (नमुना) चुनावी मैदानमा उत्रिएकी छन्। “हाम्रो माटो, हाम्रो पसिना र हाम्रो नेतृत्व” भन्ने मूल नारासहित उनी जनतामाझ पुगिरहेकी छिन्। उनी दुईपटक प्रदेश सभा सदस्यमा निर्वाचित भएकी हुन् भने यसपटक प्रतिनिधि सभा सदस्यमा जित हासिल गरेर इतिहास रच्ने दाउमा रहेको बताइन् । […]

Continue Reading