मदाने गाउँपालिका गुल्मीका मनकारी अध्यक्ष, आगलागी पिडितको घरमै गएर दिए आर्थिक सहयोग
गुल्मी : गुल्मीको मदाने गाउँपालिकाका अध्यक्ष महेन्द्र बहादुर कुवर सामाजिक काममा सदैब अगाडि रहेको पाइन्छन् । उनी कोही दु:खी, गरिब, असहायलाई सहयोग गर्न पाउदा अत्यन्तै खुसी हुने गर्दछन् । सोही गाउँपालिका वडा नं ७ मा आगलागी पिडितको घरमै गएर केही आर्थिक सहयोग गरेका छन् । गए राति मदाने गाउँपालिका वाड नं ७ निबासी फर्स बहादुर […]
Continue Reading