सुनको मुल्यमा भारी गिरावट कतिमा झर्यो मूल्य ?
नेपालगन्ज : नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुनको मुल्य तोलाको १२ हजार ५ सयले घटेर तोलाको २ लाख ८२ हजारमा कारोबार भइरहेको जनाएको छ । यसअघि शुक्रबार सुन तोलाको २ लाख ९४ हजार ५ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको ३५५ […]
Continue Reading