बालविवाह अन्त्यका लागि सुर्खेतमा परामर्श बैठक सम्पन्न

नेपालगञ्ज- बालबालिका शान्ति क्षेत्र राष्टिय अभियान, प्लान इन्टरनेशनल र कर्णाली प्रदेश सरकारका विभिन्न मन्त्रालयहरुको उपस्थितीमा बालविवाह अन्त्यका लागि कानुनी तथा नीतिगत व्यवस्था र आगामी प्रथामिकता विषयमा सुर्खेतमा परामर्श बैठकको आयोजना गरिएको छ ।बैठकको अध्यक्षता गर्दै, सिजप काठमान्डौका अध्यष राजेश शर्माले बालविवाह सामाजिक हिंसाको रुपमा रहेकोले देशविकासका लागि बालविवाहको अन्त्य गरिनुपर्न आजको आवश्क्ता भएकाले यो परामर्श […]

Continue Reading

पौरखी बहुद्देश्यीय सहकारीको १६ औं वार्षिक साधारणसभा सम्पन

नेपालगन्ज : पौरखी बहुद्देश्यीय सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा  हिजो  सम्पन्न भएको छ ।‘म ढुक्क छु , म संग छ मेरो पौरखी छ, आर्थिक विकास र सामाजिक रुपान्तरका लागि’भन्ने नारा साथ कार्यक्रम शनिबार नेपालगन्जमा भएको थियो ।आर्थिक बर्ष २०७७/७८मा पौरखी बहुद्देश्यीय सहकारी संस्थाको कुल शेयर पुँजी १ करोड ३७ लाख रहेको थियो भन्ने आर्थिक […]

Continue Reading

टकसार बचत तथा ऋण सहकारीको १३ औं वार्षिक साधारणसभा सम्पन

नेपालगन्ज : टकसार तथा बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा  आज सम्पन्न भएको छ ।म ढुक्क छु , म संग छ मेरो टक्सार, आर्थिक विकास र सामाजिक रुपान्तरका भन्ने नारा साथ कार्यक्रम शनिबार नेपालगन्जमा भएको थियो ।आर्थिक बर्ष २०७७/७८ मा टकसार बचत तथा ऋण सहकारी संस्थाको कुल शेयर पुँजी १,४८,९७,५०० रहेको थियो […]

Continue Reading

सल्यानी समाज बाँकेको अध्यक्षमा दशरथ चन्द

नेपालगन्ज : सल्यानबाट विभिन्न सिलसिलामा बाँके जिल्लामा आइ बसोबास गरेकाहरुबाट गठन गरिएका सल्यानी सेवा समाज बाँके र सल्यानी समाज बाँकेको संयुक्त साधारण सभा तथा एकताको अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ जसको अध्यक्षमा दशरथ चन्द  चयन भएका छन् । त्यसैगरी समाजको महिला उपाध्यक्षमा शुशिला हमाल, उपाध्यक्षमा केशर ओली, महासचिवमा शालिकराम परियार, सचिवमा एकलाल […]

Continue Reading

स्वास्थ्यमा समस्या देखिए पछि नरैनापुरका गाउँपालिका  प्रमुख  शाह अस्पताल भर्ना

बाँके – नरैनापुर गाउँपालिकाका प्रमुख इस्तियाक अहमद शाहको स्वास्थ्यमा समस्या देखिए पछि अस्पताल भर्ना हुनु भएको छ । अध्यक्ष शाहको छातीमा समस्या देखिएपछि उहाँलाई शिक्षण अस्पताल नेपालगंजमा भर्ना गरिएको छ । पछिल्लो समय बाढी प्रभावित क्षेत्रको स्थलगत अनुगमन र जनता संग भेटघाटमा अधिक सक्रिय हुँदा श्वासप्रश्वास र छातीमा समस्या देखिए पछि अस्पताल भर्ना गरिएको लक्ष्मणपुर […]

Continue Reading

भोलि अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवस

ईश्वरी श्रेष्ठ – यो दिवस नेपालमा २०७० साल देखि मनाउन थालिएको हो। वर्ष २०२२ को अन्तर्राष्ट्रिय ग्रामीण महिला दिवसको नारा महिला को भुमिका लाई सम्मान गर्दै मनाउदै आइरहेका छौं । महिला दिवस खाली कागजको खोस्टामा मात्र  परिणत  भएको होकी भन्ने भनाइ धेरैको रहेको  छ ।ग्रामीण महिला लाई चुलो, चौकीमा,  चौपाया खेती किसानी मा मात्र सिमित […]

Continue Reading

बाँके क्षेत्र नं १ क मा प्रदेश सभाका लागि उम्मेदवार दिएकी नमुना दु:खी जनताको घरघरमा

बाँके- लुम्बिनी प्रदेश सभाका लागि बाँके क्षेत्र नं १ क बाट मंसिर ४ मा हुने निर्वाचनमा उम्मेदवार दिएकी कृष्णाा केसी नमुना कोरोना कालमा होस् वा जस्तोसुकै दु:ख परेको बेलामा स्थानीय जनताको घरघरमा पुग्ने गरेकी छिन् । लोकतान्त्रिक गठवन्धनका तर्फबाट बाँके क्षेत्र नं १ क बाट प्रदेश सभाका लागि उम्मेदवार दिएकी नमुना नेपाल कम्युनिस्ट पार्टी माओवादी […]

Continue Reading

नवाैं खेलकुदलाई व्यवस्थित बनाउन मन्त्री अथककाे निर्देशन

पाेखरा- युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज (अथक) ले नवाैं राष्ट्रिय खेलकुद प्रतियाेगितालाई भब्य र व्यवस्थित बनाउन निर्देशन दिएका छन । प्रतियोगिता मुल आयाेजक समितिकाे संयाेजक समेत रहेका मन्त्री अथकले मातहतका समिति र कर्मचारीहरूलाई प्रतियाेगितालाई व्यवस्थित रूपमा संचालन गर्न निर्देशन दिएका हुन । प्रतियाेगिताकाे अन्तिम तयारी तथा प्रतियाेगिता स्थलकाे निरिक्षण गर्दै मन्त्री अथकले खेलाडीहरूकाे सुविधा […]

Continue Reading

युनेस्कोको पहलमा प्लान नेपालद्धारा बर्दियाका बाढीपिडीतलाई राहात वितरण

नेपालगञ्ज-  प्लान ईन्टरनेशनल नेपालले बाँके युनेस्को क्लव, बि–ग्रुप लगायतका साझेदार संस्थाहरुको पहलमा बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउपालिकाका बाढीपिडीतलाई राहात वितरण गरेको छ ।सात दिनको अबिरल वर्षाका कारण बाँके र बर्दियाका सयौं परिवार बाढी र डुबानबाट प्रभावित भै पिडति बनेपछि उनिहरुको उद्दार तथा पुनस्थापनाको लागि प्लान नेपालले आवश्यक बिभिन्न अखाद्य राहत सामाग्री राहत सामाग्री उपलब्ध […]

Continue Reading

को हुन ? जसपा नेपाल लुम्बिनी प्रदेश सभाका लागि समानुपातिकमा पहिलो नम्बरमा पर्ने अम्बिका काफ्ले

नेपालगन्ज : सानै उमेरदेखि राजनीतिक क्षेत्रमा विशेष रुचि राख्ने, विभिन्न संघ संस्थामा आबद्ध रहेर काम गरेरहेकी युवा नेतृ अम्बिका काफ्ले जनता समाजवादी पार्टीको लुम्बिनी प्रदेश सभाका लागि खस आर्य समुदायबाट पहिलो नम्बरमा बन्द सुचिमा पर्न सफल भएकी छिन् ।नेपालगन्जमा रहेको माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्थामा प्रवन्धक पदमा कार्यरत, मानवता नेपाल बाँकेको अध्यक्ष पदमा […]

Continue Reading