वडा स्तरबाटै राष्ट्रिय परिचय पत्रको विवरण संकलन सुरु पछि नरैनापुरका नागरिक उत्साहित

बाँकेको नरैनापुर गाँउपालिमा राष्ट्रिय परिचय पत्रको विवरण संकलन गर्ने अभियान सुरु भए पछि स्थानीय नागरिकहरुलाई सदरमुकाम धाउनु पर्ने बाध्यताको अन्त्य भएको छ । अभियानअन्तर्गत पहिलो चरणमा नरैनापुर गाउँपालिकाको वडा नं. १, २, ३ र ५ मा वडास्तरीय घुम्ती शिविर आयोजना गरी विवरण लिने काम सुरु गरिएको प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले बताउनु भयो ।राष्ट्रिय परिचयपत्र […]

Continue Reading

प्रधानमन्त्रीसंगको भेटघाट पछि आन्दोलनका सबै कार्यक्रम फिर्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसंग भेट भएपछि चर्को ब्याजदरका विरुद्ध आन्दोलनरत व्यवसायीले आफ्नो विरोधका कार्यक्रम फिर्ता लिएका छन् । बैंक तथा वित्तीय समस्या सङ्घर्ष समिति बनाएर पछिल्लो चार दिनदेखि विरोधमा रहेका व्यवसायीले आज प्रधानमन्त्री पुष्पकमल दाहालसँगको भेटपछि आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन् । आज साँझ प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’सँग छलफलपछि व्यवसायीले आन्दोलन फिर्ता लिएको नेपाल उद्योग […]

Continue Reading

लुम्बिनी प्राविधिक विश्वविद्यालयका लागि आफ्नाे नयाँ भवन नबन्दा सम्म जनक शिक्षालयलाई प्रयोग गर्ने गरी सम्झौता

पुरन परियारबाँकेका ८ (आठै) गाउँपालिका हरुसंग समन्वय गर्दै अागामी भदौबाट लुम्बिनी विश्वविद्यालय स्थापना गरी पठनपाठन सुरु गर्ने उद्देश्यका साथ तयारी तिब्र रुपमा अगाडि बढाइएको छ । उक्त विश्वविद्यालय सञ्चालनका लागि जनक शिक्षालयसंग सम्झौता प्रक्रिया अगाडि बढाइएको छ । बाँकेकाे खजुरामा स्थापना हुन लागेकाे लुम्बिनी प्राविधिक विश्वविद्यालयलाई तत्काल स्थापना गरि अागामी भदौ महिना बाट पठनपाठन गराउने […]

Continue Reading

नयाँ युवा नयाँ सोच,नेपालको आयोजनामा दुई दिने  संसदीय नमुना  अभ्यास सम्पन्न

नेपालगन्ज : “युवा तथा बालबालिका” लक्षित वर्ग तथा “शैक्षिक-बौद्दिक” लक्षित क्षेत्र अन्तरगत रहेर नयाँ युवा नयाँ सोच नेपालको आयोजनामा “नेपालको संघिय संसदीय अभ्यास” सम्बन्धि दुई दिने नमुना  मिनी अभ्यास सम्पन भएको छ ।नेपालगन्ज उद्योग वाणिज्य संघको सभा हलमा फागुन २७ र भोलि २८ गते भएको  प्रशिक्षण तथा अभ्यास सम्पन्न  भएको छ । जसमा “व्यवस्थापीका र […]

Continue Reading

खजुरा गाउँपालिकामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमहरु संचालन

पुरन परियारबाँकेको खजुरा गाउँपालिकाले स्थानीय स्रोत साधनकाे प्रयोग गरी सीप सिकाई व्यवसायी रुपमा सक्षम बनाउने उद्देश्यले पालिका का ८ वटै वडाहरुमा व्यवसाय सचेतना तथा तालिम संचालनमा ल्याएकाे छ । खजुरा गाउँपालिका काे लघु उद्यम शाखाकाे अायाेजनामा ७ दिने (TOPE/TOSE) तालिमकाे उद्धाटन अाईतबार पालिका अध्यक्ष डम्बरबहादुर बि.क (तुफान) र उपाध्यक्ष मन्जु मल्लले संयुक्तरूपमा गरेका छन ।कार्यक्रममा […]

Continue Reading

स्ववियु निर्वाचन विशेष: नेपालगन्ज नर्सिङ क्याम्पसमा कस्को पल्ला भारी

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा हुन गइरहेको चैत ५ गतेको स्ववियु निर्वाचनमा नेपालगन्ज नर्सिङ क्याम्पस नेपालगन्जमा दुईवटा प्यानल खडा भएका छन् ।संयुक्त प्यानलमा नेविसंघ,( नेपाली कांग्रेस ) अखिल क्रान्तिकारी ( माओवादी केन्द्र निकट) र अनेरास्ववियु ( नेकपा एस) निकटको तर्फबाट अध्यक्ष पदमा दिपीका सोनीको उम्मेदवारी रहेको छ भने अनेरास्ववियु (नेकपा एमाले ) निकटका तर्फबाट […]

Continue Reading

नेपालगन्ज नर्सिङ क्याम्पस नेपालगन्जमा संयुक्त प्यानलको अध्यक्षमा सोनीको उम्मेदवारी

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालयको तालिका अनुसार स्ववियू नर्विाचन नजिकिदै गर्दा संयुक्त प्यानलले नेपालगन्ज नर्सिङ क्याम्पसमा आफनो उम्मेद्वारी दर्ता गराएको छ । नेपाली कांग्रेस निकट नेपाल विध्यार्थी संघ, नेपाल कम्युनिस्ट पाटी (माओबादी केन्द्र) निकट अखिल क्रन्तिकारी र नेकपा समाजबादी (माधव नेपाल) निकट अनेरास्ववियूको संयुक्त प्यानलले आफनो उम्मेद्वारी दर्ता गराएको हो । संयुक्त प्यानलले अखिल क्रान्तिकारीका दिपिका […]

Continue Reading

खजुराको जनता मा.वि. पूर्व विद्यार्थी समाजको अध्यक्षमा पुन : शर्मा

खजुरा : बाँकेको खजुरामा रहेको जनता माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजले आफ्नो प्रथम साधारण सभा तथा अधिवेशन सम्पन्न गरेको छ । स्थापनाको छोटो समयमा जनता मा.वि. पूर्व विद्यार्थी समाजले विद्यालय संगको समन्वयमा उल्लेख्य कार्य गर्न सफल बनेको साधारण सभामा बोल्ने अधिकाशले बताएका थिए । आज भएको अधिबेशनबाट अध्यक्ष पदमा पुनः झबिलाल शर्मा सर्वसम्मत चयन भएका […]

Continue Reading

स्ववियु निर्वाचन कार्यालयमा लगाइएको तालाको विषयमा छलफल गर्न क्याम्पस प्रमुखको सूचना

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालयको आङ्गिक क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा आज नामावली दर्ता अगावै कार्यालयमा ताला लगाइएको छ ।क्याम्पस प्रशासनबाट निर्वाचन हुनु अगावै विद्यार्थीहरुको नाम र मोबाइल नम्बर केही संगठनका नेतालाई उपलब्ध गराइएको भन्दै असन्तुष्ट विद्यार्थी संगठनहरुले विज्ञप्ति निकाल्दै तालाबन्दी गरेका छन् ।क्याम्पस प्रमुख लालमणि आचार्यले भोलि बिहान क्याम्पसमा रहेको खप्तड हलमा ९ वटा विद्यार्थी […]

Continue Reading

क्रियटिभ चिल्ड्रेन होमद्वारा मन्टेश्वरी विधि प्रदर्शनी सम्पन्न

नेपालगन्ज : बाँके जिल्लामै उत्कृष्ट रहेको क्रियटिभ चिल्ड्रेन होमद्वारा आज शनिबार मन्टेश्वरी विधि प्रदर्शनी गरेको छ ।सानासाना बालबालिकाहरुले बनाएका हस्तकला, चित्रकला लगायतका शिक्षण सामाग्री विद्यार्थीहरुले प्रस्तुत गरेका थिए । उक्त क्रियटिभ चिल्ड्रेन होमकि सञ्चालिका तथा प्रिन्सिपल खिमा थापाले बालबालिकाका अभिभावक, शिक्षक, शिक्षिका लगायतका १५० भन्दा बढी व्यक्तिहरुले अवलोकन गर्न आएको बताउनुभयो ।सानासाना बालबालिकाले बनाएका सामाग्रीहरु […]

Continue Reading