स्वर्गीय शाहको १०३ औं जन्म जयन्ती मनाइयो

नेपालगन्ज/ अछामको तत्कालीन नाडा गाउँपन्चायतका पूर्व प्रधानपन्च स्वर्गीय पूर्ण बहादुर शाहको १०३ औं जन्म जयन्ती मनाईएको छ । शाहको १०३ औं जन्म जयन्ती कार्यक्रम नेपालगन्जमा सम्पन्न गरिएको हो । पूर्णचन्द्र स्मृति संग्रहालयको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो । चैत १२ गते सम्पन्न उक्त कार्यक्रममा संग्रहालयका अध्यक्ष तथा शाहका सुपुत्र लोकेन्द्र बहादुर शाहले पूण्य दिनमा […]

Continue Reading

युवा महिलालाई सिलाई कटाई व्यवसाय सञ्चालन गर्न सामाग्री वितरण

नेपालगञ्ज- बाँके युनेस्को क्लबले बर्दियाका युवा महिलाको आर्थिक शसक्तिकरण र रोजगार प्रवद्र्धनका लागि सिलाई कटाई व्यवसाय सञ्चालन गर्न मेसिन लगायतका सामाग्री वितरण गरेको छ ।प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्लबद्धारा सञ्चालन गरिएको युवा महिलाहरुको आर्थिक शसक्तिकरण र रोजगार प्रवद्र्धन परियोजना अन्तर्गत बर्दियाको गुलरियाका महिलालाई सो सामाग्री वितरण गरिएको हो ।बाँके युनेस्को क्लबका अध्यक्ष रवि तुलाधरको सभापतित्वमा […]

Continue Reading

कथाकार दिला शाहको अँध्यारो बस्तीकी नायिका विमोचन

नेपालगन्ज : समाजसेवी, एक सफल व्यवसायी कथाकार दिला शाहको अँध्यारो बस्तीकी नायिका कथा सङ्ग्रह विमोचन भएको छ ।बास नेपालकि केन्द्रीय अध्यक्ष लुना बुढाथोकी को अध्यक्षतामा भएको कार्यक्रममा , बरिस्ठ साहित्यकार तथा मदन पुरस्कार विजेता महेश बिक्रम शाहको प्रमुख आतिथ्यता रहेको थियोे । उक्त कार्यक्रम बास नेपालका उपाध्यक्ष शिवकुमार वर्माले स्वागत मन्तव्य राखेका थिए ।बास नेपालका […]

Continue Reading

कथाकार दिला शाहको अँध्यारो बस्तीकी नायिका भोलि विमोचन हुदै

नेपालगन्ज : बास नेपाल कि केन्द्रीय सचिव कथाकार दिला शाहको अँध्यारो बस्तीकी नायिका कथा सङ्ग्रह भोलि विमोचन हुने भएको छ । समाजसेवी, एक सफल व्यवसायी समेत रहेकी दिला शाहको उक्ति कथा सङ्ग्रह बास नेपालको आयोजनामा विमोचन हुने बासका कार्यकारी निर्देशक नमस्कार शाहले बताउनुभयो ।नेपालगन्जमा रहेको होटल सिद्धार्थ कटेजमा बिहान ८ बजे विमोचन हुन लागेको कार्यक्रममा […]

Continue Reading

मेलमिलाप सम्बन्धि आधारभूत तालिम नेपालगन्जमा सुरु

नेपालगन्ज : सामुदायिक मेलमिलापकर्ता समाज नेपालको आयोजनामा मेलमिलाप सम्बन्धी ८ दिवसीय (४८ घण्टे) आधारभूत तालिम नेपालगन्जमा सुरु भएको छ ।सर्वोच्च अदालतका माननीय न्यायाधीश श्री इश्वर प्रसाद खतिवडाबाट उक्त तालिमको उद्घाटन गरिएको हो । “हाम्रो समस्या,हाम्रै समाधान:मेलमिलाप ” भन्ने मूल नाराका साथ नेपालगन्जको मेरो प्लानेट होटलमा तालिम सुरु गरिएको छ ।तालिममा कानुन व्यवसायी , समाजसेवी , […]

Continue Reading

कोभिड १९ का बिरामीको सङ्ख्या बढ्न थाले, स्वास्थ्यका मापदण्ड अपनाउन आग्रह

नेपालगन्ज : जमुनाहा नाकामा रहेको हेल्थ डेस्कमा शंकास्पद व्यक्तिहरुको कोभिड १९ जाँच गर्दा केही दिन देखि संक्रमण देखिन थालेको छ । सामान्यतः चैत महिनाका केही दिनमा फाट्टफुट्ट संक्रमित भेटिने गरेकोमा आज थप शंकास्पद १ सय ६१ जनाको कोभिड एन्टिजिन जाँच गर्दा ४ पुरुष र ३ महिला सहित ७ जनामा संक्रमण देखिएको कोभिड १९ का फोकल […]

Continue Reading

नेपाल चीन पारस्परिक सहयोग समाजको पहलमा नेपालगन्जका मेयर बिष्ट सहितको टोली चीन जादै

नेपालगन्ज : नेपाल चीन पारस्परिक सहयोग समाजको पहलमा नेपालगन्ज उपमहानगरपालिका का मेयर प्रशान्त बिष्ट सहितको टीम चीन भ्रमण जाने कार्यक्रम रहेको छ ।शिक्षा , स्वास्थ्य र पर्यटनका विषयमा भ्रमण गरि दुई देशका विच सुमधुर सम्बन्ध कायम गर्न गत डिसेम्बर १३ मा जुम बैठकबाट भएको सम्झौता बमोजिम जान लागिएको नेपाल चीन पारस्परिक सहयोग समाजका कोषाध्यक्ष ट‍ोप […]

Continue Reading

नेपाल प्रहरीको महानिरीक्षकमा कुँवर

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी)मा अतिरिक्त महानिरीक्षक (एआईजी) वसन्त कुँवर बढुवा भएका छन् ।आज अपरान्ह बसेको मन्त्रिपरिषद् बैठकले कुँवरलाई अतिरिक्त महानिरीक्षक आईजीपीमा बढुवा गरेको हो । विसं २०४९ चैत ११ मा प्रहरी सेवा प्रवेश गरेका हालका आईजीपी धिरजप्रताप सिंह ३० वर्षे सेवाअवधिका कारण शनिबारबाट अनिवार्य अवकाशमा जाने भएपछि रिक्त स्थानमा कुँवरको बढुवा भएको हो ।

Continue Reading

महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा स्ववियु निर्वाचनमा संयुक्त प्यानल नै विजयी अध्यक्षमा खत्री

नेपालगन्ज : महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा हिजो भएको स्ववियु निर्वाचनको मत परिणाम अनुसार संयुक्त प्यानल विजयी भएको छ ।सभापति पदका उम्मेदवार माधब खत्री, सचिव पदका उम्मेदवार हरेन्द्र बि.क. कोषाध्यक्ष पदका उम्मेदवार भरतराज बुढथापा सहित पुरै प्यान विजयी भएको छ ।महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा जम्मा १६ सय ९२ मत खसेको थियो । सभापति पदका उम्मेदवार खत्रीले […]

Continue Reading

जि.भि.एन.  मा.वि.को शैक्षिक भ्रमण अन्तर्गत  मिट द जज कार्यक्रम सप्पन्न

नेपालगन्ज : नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि. मा  कानुन संकाय कक्षा ११ र १२ मा पढ्ने  विद्यार्थीहरुले चैत ६ गते  उच्च अदालत सुर्खेतको शैक्षिक अवलोकन भ्रमण सम्पन्न गरेका छन।उक्त अवलोकन भ्रमणको अवसरमा उच्च अदालत सुर्खेतले आयोजना  गरेको मिट द जज  कार्यक्रममा उच्च अदालत सुर्खेतको कामु मुख्य  माननीय न्यायाधीश माधव प्रसाद पोखरेल, मानानीय न्यायाधीश पुनम चन्द तथा […]

Continue Reading