जनता माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाजको प्रथम स्थापना दिवस विभिन्न कार्यक्रम गरी सम्पन्न
बाँकेको खजुरा गाउँपालिकामा रहेको जनता माध्यमिक विद्यालय पूर्व विद्यार्थी समाज सन्तकुटी खजुराले आफ्नो प्रथम स्थापना दिवकोे उपलक्ष्यमा विभिन्न कार्यक्रम मनाएर स्थापना दिवस मनाएको छ ।समाजले पहिलो स्थापना दिवसको अवसरमा विभिन्न कार्यक्रमहरु मध्ये शनिबार निःशुल्क आँखा चेक जाँच, रक्तदान तथा सम्मान कार्यक्रम गरेको थियोे ।पूर्व विद्यार्थी समाजले आयोजना गरेको एक कार्यक्रममा कार्यक्रमको अध्यक्षता समाजका अध्यक्ष झविलाल […]
Continue Reading