प्यारो डल्लेका बा
“श्रीमानलाई चिठी ” प्यारो डल्लेका बा !बैबाहिक बर्षगाठको हार्दिक बधाई तथा शुभकामना तिमीलाई !!डल्लेका बा आजको दिन त्यो मौसम नसम्झी मनले धरै पाउदैन । सुन न त्यो असार महिना भररात आकाश रोईरहेको थियो । तिनाउ नदि वेगले उर्लिरहेकी थिइन् सायद तिम्रो र मेरो अनन्त यात्राको आशिर्वाद प्रत्येक छाल छालमा हुङ्कारी रहेकि थिइन अहिले पनि त्यहीँ […]
Continue Reading