चट्याङ लागेर बाँकेमा दुईजनाको मृत्यु एक जना घाइते

बाँके – बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं २ मा चट्याङबाट दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएकी छिन् । उक्त चट्याङ लागेर घाइते भएका राप्तीसोनारी २ हरिहरपुर कि ३२ वर्षीया सम्झना वि.क. र ३२ वर्षीया वसन्ती उपाध्यायको मृत्यु भएको प्रहरीले जनाएको छ । अर्की घाइते सलिना के.सी.को उपचार भइ रहेको प्रहरीले जनाएको छ […]

Continue Reading

म्यानेजमेन्ट अध्ययनका लागि बाँकेमा उत्कृष्ट जि.भि.एन.  कलेज

एसईई उत्तीर्ण भएपछि सबैभन्दा धेरै विद्यार्थीको रुचि र आकर्षण म्यानेजमेन्ट (व्यवस्थापन) संकायमा छ । रोजगारीका अवसर र स्वरोजगार बन्ने मार्ग भएको तथा सैद्धान्तिक र व्यवहारिक दुवै विषयको अध्ययन हुने भएकाले व्यवस्थापन संकाय आम विद्यार्थीको रोजाईमा व्यवस्थापन संकाय परेको हो ।  अर्थशास्त्र, होटल म्यानेजमेन्ट, कम्प्युटर साइन्स, व्ययसायीक अध्ययन , एकाउन्टेन्सीजस्ता विषय पढाई हुने यो संकाय अधिकांश […]

Continue Reading

भेरी अस्पताल नेपालगन्जको मेडिकल सुपरिटेन्डेन्टमा डा. थापा नियुक्त

नेपालगन्ज – भेरी अस्पताल नेपालगन्जको प्रमुख मेडिकल सुपरिन्टेन्डेन्टको जिम्मेवारी डा. प्रकाश थापालाई दिइएको छ । अस्पतालका वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन थापा दशौं तहका चिकित्सक हुनुहुन्छ । अस्पतालमा यसअघि मेडिकल सुपरिटेन्डेन्टमा डा.पवनजंग रायमाझी हुनुहुन्थ्यो । यसअघि दुई पटक मेसुको जिम्मेवारी सम्हालिसक्नु भएका डा. थापाले कोरोनाकालमा बिरामीको उपचार तथा व्यवस्थापनमा निर्वाह गरेको भूमिकाको प्रशंसा हुँदै आएको छ […]

Continue Reading

बाँकेको खजुरामा अन्तर्राष्ट्रिय स्तरको साहित्यिक सम्मेलन हुँदै

सीता वली – (खजुरा ) स्थानीय भाषा, साहित्य, कला, संस्कृतिका क्षेत्रमा निरन्तर क्रियाशिल रहदै आएको खजुरा प्रज्ञा ‌प्रतिष्ठानले यहि असार २१ र २२ गतेका दिन राष्ट्रिय, अन्तर्राष्ट्रिय साहित्यिक सम्मेलन तथा काव्य गोष्ठी गर्ने भएकोछ । यस कार्यक्रममा मित्र राष्ट्र भारतबाट वरिष्ठ लेखक, साहित्यकारहरुको उपस्थिति रहनेछ भने मुलुक भित्रबाट काठमाडौ, बुटवल , भैरहवा, पाल्पा, रुपन्देही, सुर्खेत, […]

Continue Reading

गुडन्युजका सम्पादक डा. धिताल भारतको दिल्लीमा सम्मानित

नेपालगन्ज – गुड न्युज राष्ट्रिय साप्ताहिकका सम्पादक डा. डक्ट प्रसाद धिताल भारतको नयाँ दिल्लीमा सम्मानित हुनुभएको छ । आइतबार भारत स्थित क्राउन प्लाजामा आयोजना गरिएको एक कार्यक्रममा धिताल सम्मानित हुनुभएको हो ।अन्तर्राष्ट्रिय उत्कृष्ट आइकन अवार्ड कार्यक्रमका प्रमुख अतिथि प्यालेस्टाइनका राजुदुत सन्दिप महरुवा र विशेष अतिथि भारतिय मुख्य डिजाइनर आस्मा गुल्जार, मदम श्री सुन्त्या हातबाट डा. […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिका वडा नं ४ को वडा भेला तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका भित्र रहेका २३ वटा वडाहरु मध्ये उत्कृष्ट काम गरिरहेको वडा नं ४ को आज वडा भेला तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ । नेपालगन्जमा रहेको होटल न्यु इन्द्रेणीमा भएको सार्वजनिक सुनुवाइ कार्यक्रममा २ सय बढी वडावासीहरुको उपस्थित रहेको थियोे । वडा अध्यक्ष गोपाल पुनले आर्थिक वर्ष २०८१/८२ को वडाको बजेट […]

Continue Reading

एसईईमा उत्तीर्ण छोरालाई चिठी

मेरो काले छोरा !एसईई मा  ३.२४ जि पि ए लिएर  उत्तीर्ण गरेकोमा तिमीलाई बधाई छ ।  भाइ पास भएकोमा हजुरलाई बधाई छ मामु भन्दै तिम्रो ठूलो दिज्जुले बधाईका सौगात चढाउदा म अत्यान्तै हर्षित  भए ।    बाबु आफुले  सोचे अनुसार ग्रेड  नआउदा  तिमीले दु:ख  मानेका छौ रे भन्ने सुन्दा मलाई नमिठो  लाग्यो । धेरै ग्रेड  ल्याउने […]

Continue Reading

लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

नेपालगन्ज : सामाजिक क्षेत्रमा उल्लेखनीय काम गर्दै आइरहेको लायन्स क्लब अफ नेपालगन्ज एभरेस्टको वष २०२४/२५ का लागि पद हस्तान्तरण कार्यक्रम सम्पन्न  भएको छ । बिहीबार   क्लबको अध्यक्ष ला. जयेश जंग शाहको अध्यक्षतामा भएको क्लवकको कार्यक्रममा पद हस्तान्तरण   गरिएको हो । उक्त कार्यक्रममा प्रमुख अतिथि डिष्ट्रिक गभर्नर ला. मुकुट ढकाल, विशिष्ट अतिथिमा इलेक्टेड भिडिजि ला. […]

Continue Reading

कर्णाली र लुम्बिनीका परियोजनाहरुलाई सफल पार्न दुई दिने समिक्षा गोष्ठि

नेपालगन्ज- प्लान ईन्टरनेसनल नेपाल क्षेत्रीय कार्यालय सुर्खेतले आर्थिक वर्ष ०८०÷०८१ को दुई दिने बार्षिक समिक्षा गोष्ठि सम्पन्न गरेको छ ।प्लान ईन्टरनेसनल नेपाल, क्षेत्रीय कार्यालय सुर्खेतको कार्यक्षेत्र भित्रका कर्णाली र लुम्बिनी प्रदेशका साझेदार संस्थाहरुद्धारा ंसंचालित कार्यक्रमहरुको पुनरावलोकन र आगामी कार्यक्रमको रुपरेखा तयार गर्ने उद्येश्यका साथ सोे गोष्ठि आयोजना गरिएको थियो ।सो गोष्ठिमा साझेदार संस्थाहरुले बर्षभरीमा गरेका […]

Continue Reading

ए विकासे ठेकेदारहरु !

प्रकृतिको छातीमा डोजर चलाउँदैचिल्लो बाटोको सपना देख्नेहरु !हरिया विरुवाहरुलाई स्वत्तर पार्दैविकासे नाम दिनेहरु !सेवक बन्छु भन्दै स्काभेटर किनी ठेकेदार बन्ने जनप्रतिनिधिहरु !वर्षा ऋतुमा पनि निलो आकासले तिमीलाई जिस्काउँदै भन्छ –खै तिम्रो ढुङ्गे धाराहरु !खै तिम्रो पानी पधेराहरु !खै तिम्रो हरिया फरिया लगाएका चुरेहरु !अस्ति झै लाग्छ –तिजु , कुसुम , जामुन खाँदैपाकेको बेलको सर्वत पिएको […]

Continue Reading