बर्दिया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा- पाण्डे प्रवल जनसेवा श्री पदकबाट सम्मानित

नेपालगन्ज: जिल्ला अस्पताल बर्दियाका मेडिकल सुपरिटेन्डेन्ट डा सुभाष पाण्डे प्रवल जनसेवा श्री पदकबाट सम्मानित हुनु भएको छ। असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न मानपदवी तथा अलंकारबाट सम्मानित गर्ने क्रममा डा- पाण्डे पनि पर्नु भएको हो । भदौ ३१ को मन्त्रिपरिषद् बैठकको सिफारिसमा परेका व्यक्तिहरूलाई राष्ट्रपतिले मानपदवीबाट सम्मान गरेको राष्ट्रपति कार्यालयबाट जारी […]

Continue Reading

कसैको नजरमा नपरेको बुलबुलीयाको श्मशान घाट

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडा नं ८ मा रहेको बुलबुलीया श्मशान घाट अहिले मर्मतसम्भारका लागि दाताहरुको पर्खाइमा रहेको छ ।हुनेखाने र धनी मानिसको घर घरानामा  मृत्यु भएको अवस्थामा राप्ती नदिको सिद्दनिया घाट, अगैया घाट, मानखोला, बर्दियाको भादा घाटमा प्राय लैजाने गरिन्छ तर गरिब दिन दु:खीको परिवारमा मृत्यु भएको अवस्थामा नेपालगन्ज शहरको मुटुमा रहेको बुलबुलीया श्मशान […]

Continue Reading

एनसीईमा युनेस्को क्लबका साजिद सिद्दिकी र बालमैत्री स्थानीय शासनमा अन्सारी निर्वाचित

काठमाण्डौमा सम्पन्न भएको शिक्षाका लागि राष्टिय अभियान एनसीई नेपालको केन्द्रिय सदस्यमा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक साजिद अलि सिद्दिकी निर्वाचित हुनु भएको छ ।राजेन्द्र पहाडीको अध्यक्षतामा निर्वाचित भएको नयाँ कार्य समितिका निर्देशक सिद्दिकी केन्द्रिय सदस्य पदमा निर्वाचित हुनु भएको हो ।यसअघि सोही पदमा बाँके युनेस्को क्लबको प्रतिनिधित्व गर्दै तत्कालिन वरिष्ठ उपाध्यक्ष र हालका सल्लाहकार सिराज […]

Continue Reading

नरैनापुर गाउँपालिका अध्यक्ष शाहद्वारा राष्ट्रिय बाल दिवस शुभकामना व्यक्त

बाँके-  आज राष्ट्रिय बाल दिवस देभैभर बालबालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाले विभिन्न कार्यक्रम गरी मनाउँदैछन् । यस वर्षको बालदिवसको नारा “बालमैत्री समाजको आधारः जिम्मेवार परिवार, उत्तरदायी सरकार।”भन्ने मूल नाराका साथ मनाइँदै छ । नेपालले संयुक्त राष्ट्रसंघको बाल अधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो । सोही दिनको स्मरणमा हरेक […]

Continue Reading

जि-भि-एन- मा-वि- नेपालगन्जले मनायो ५८ औं  राष्ट्रिय बालदिवस

नेपालगन्ज :  शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको ज्ञानोदय विद्या निकेतन माध्यमिक विद्यालय नेपालगन्जले बाल मैत्री समाजको अाधार, जिम्मेवार परिवार उत्तरदायी सरकार भन्ने मूल नाराका साथ प्रभात फेरि गरेर राष्ट्रिय बाल दिवस भव्य रुपमा मनाएको छ । उक्त विद्यालयबाट सुरु गरिएको प्रभात फेरि गणेशमान चोक, चारबाहिनी चोक, भेरी अस्पताल, त्रिभुवन चोक , बि-पी- […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेजको प्राविधिक सहयोग र अन्य संस्थाहरुको सामूहिक आयोजनामा वृहत् स्वास्थ्य शिविर सम्पन्न

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालको प्राविधिक सहयोगमा र अन्य सामाजिक संस्थाहरुको आयोजनामा बाँकेको राँझामा वृहत् स्वास्थ्य शिविर सम्पन्न भएको छ । उक्त स्वास्थ्य शिविरमा फिजिसियन सेवा, बालरोग सम्बन्धि सेवा, अाँखाको जाँच, फिजियो केयर सम्बन्धि जाँच लगायतको सेवा दिइएको थियोे । जसबाट ३०० जना भन्दा बढीले, जनरल, बालबालिका ,  आँखा लगायतको  सेवा लिएका थिए […]

Continue Reading

जि-भि-एन- मा-वि- नेपालगन्जले गर्यो उत्कृष्ट नतिजा दिन सफल शिक्षकहरुलाई सम्मान

नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको ज्ञानोदय विद्या निकेतन माध्यमिक विद्यालय नेपालगन्जले भर्खरै प्रकाशित भएको कक्षा १२ को रिजल्टमा उत्कृष्ट  नतिजा दिन सफल रहनुहुने शिक्षकहरुलाई सम्मान गरेको छ । उक्त विद्यालयमा संचालन भएको कार्यक्रममा विद्यालयका कार्यकारी अधिकृत गणेश भण्डारी, प्रिन्सिपल मान बहादुर थापा, विद्यालयका संयोजक खुमलाल शर्मा, विद्यालयका सह प्राचार्य दिपेन्द्र […]

Continue Reading

जि-भि-एन- मा-वि- नेपालगन्जमा समुदायमा सरकारी वकिलको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम  सप्पन्न

नेपालगन्ज : उच्च सरकारी वकिलको कार्यालय नेपालगन्ज र जिल्ला सरकारी वकिलको कार्यालय बाँकेको संयुक्त आयोजनामा जि-भि-एन- मा-वि- नेपालगन्जमा समुदायमा सरकारी वकिलको भुमिका विषयक अन्तरक्रिया कार्यक्रम  सप्पन्न भएको छ । उक्त विद्यालयमा संचालन भएको कार्यक्रममा सहभागी हुनु भएका प्रमुख अतिथि सहन्यायाधिवक्ता श्री कृष्णराज पन्त तथा अन्य वक्ताहरु उपन्यायाधिवक्ता श्री बाशुदेव शर्मा, सहायक न्यायाधिवक्ताहरु श्री शिवराज पौडेल […]

Continue Reading

बाँके र बर्दिया जिल्लामा घाट ब्यवस्थापन गर्न उच्च अदालतबाट परमादेश जारी

नेपालगन्ज – उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका माननीय न्यायाधीश केशव राज जोशी र बामदेव ज्ञवालीको संयुक्त इजलाशले घाट ब्यवस्थापन   गर्न बाँके र बर्दियाका स्थानीय तहको नाममा परमादेशको आदेश जारी गरेको छ ।अदालतद्धारा जारी आदेशमा विपक्षी बनाइएका नं.१ देखि २५ सम्म विपक्षीहरुको हकमा निम्न  बमोजिम परमादेशको आदेश जारी गरेको हो । (१) बाके र बर्दियाको नागरिकहरुको […]

Continue Reading

कर्मचारी संगठनको १८ औं वार्षिकोत्सबको उपलक्ष्यमा नील सागरमा खाद्यान्न वितरण तथा स्वास्थ्य परिक्षण

नेपालगन्ज :  लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठनको १८ औं वार्षिकोत्सबको उपलक्ष्यमा कोहलपुरमा रहेको नील सागर असाहाय , अशक्त तथा जेष्ठ नागरिक सेवा केन्द्रमा फलफूल, खाद्यान्न तथा स्वास्थ्य चेकजाँच गरेको छ । लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- कर्मचारी संगठन वि- स- २०६१ सालमा स्थापना गरिएको थियोे । उक्त संस्थामा रहेका तिनवटा युनियनहरु मध्ये धेरै […]

Continue Reading