शितल चिनी (मोरिङ्गा)को प्रचारप्रसारमा अमेरिका बाट नेपाल आएका डा- प्याट्टक जि.भि.एन. मा.वि. मा

नेपालगन्ज : शितल चिनी मोरिङ्गाको प्रचारप्रसारमा डा- प्याट्टक चाउ १८ देशको भ्रमण सकेर नेपाल आएका छन् ।आज नेपालगन्जमा रहेको जि.भि. एन. मा.वि. मा अध्ययनरत विद्यार्थीहरुलाई आफ्नो अनुभव शेयर गर्ने क्रममा उनले आफुले मेकानिकल इन्जिनियरको जागिर छाडेर मोरिङ्गाको प्रचारप्रसारमा लागेको बताए ।नेपालगन्जमा मोरिङ्गा बाबा भनेर चिनिने हेमन्त राज काफ्ले सहित उक्त विद्यालयमा उनले आफ्नो जीवनमा भोगेका […]

Continue Reading

स्ववियु निर्वाचनका लागि महेन्द्र बहुमुखी क्याम्पसमा १५ वटा संगठनको नाम दर्ता

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरुमा चैत ५ गते हुन लागेको स्ववियु निर्वाचनका लागि महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जमा १५ वटा संघ संगठनहरुले आज नाम दर्ता गराएका छन् ।महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्जका निर्वाचन संयोजक ठण्डिराज जमरकट्टेलले निकालेको सूचना अनुसार १५ वटा संगठनले नाम दर्ता गराएका छन् । जमरकट्टेलले निकालिएको सुचनामा संघ संगठनका केन्द्रीय अध्यक्ष समेत नाम […]

Continue Reading

स्थानीय सरकारका चुनौती

छत्र सुनारउपभोक्ता समितिमा बस्नका लागि निकै ठूलो हानथाप चल्छ । एक अर्काले योजना सम्पन्न गर्दा भ्रष्टाचार गरेको मुद्दा अख्तियारमा पुर्याउनका लागि पनि प्रतिष्पर्धा नै हुने गर्छ । कामको गुणस्तर खोज्ने काम ज्यादै न्यून मात्रामा हुन्छ । सवारीसाधनको प्रयोग, बैठकभत्ता जस्ता सेवासुविधाहरुका लागि आम सहमति हुन्छ तर गरिब, सीमान्तीकृत तथा छेउ पारिएको समुदायको जीवन सहज बनाउने […]

Continue Reading

खजुरामा जनप्रतिनिधि र कर्मचारीले गरे बिदाइ तथा स्वागत कार्यक्रम

पुरन परियारबाँकेकाे खजुरा गाउँ पालिकाले फेरि भेटौंला बिदाई तथा स्वागत कार्यक्रम शुक्रबार सम्पन्न गरेकाे छ ।खजुरा गाउँ पालिकामा नव नियुक्त प्रमुख प्रशासकीयकाे रुपमा बिगत ७ महिना देखि कार्यरत नृपराज उपाध्यायकाे सुचना तथा संचार मन्त्रालयमा सरुवा भएकाले उपाध्यायलाई विदाई गरिएको छ भने बर्दियाकाे राजापुर नगरपालिका बाट सरुवा भई आउनु भएको प्रमुख प्रशासकीय अधिकृत अर्जुन सुवेदीलाई स्वागत […]

Continue Reading

सामाजिक सुरक्षा कोषको आयोजनामा दुई दिने प्रशिक्षक प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सम्पन्न

नेपालगन्ज : योगदानमा आधारित सामाजिक सुरक्षा कोषको आयोजनामा दुई दिने प्रशिक्षक प्रशिक्षण तथा अभिमुखिकरण तालिम सम्पन्न भएको छ ।योगदानमा आधारित सामाजिक सुरक्षा कोषको पहुँच औपचारिक तथा अनौपचारिक क्षेत्रमा सबैलाई जानकारी तथा सबैको पहुँचमा पुर्याउनका लागि तालिमको आयोजना गरिएको थियो । हिजो र आज गरेर दुई दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा कोषको सभाहलमा आज पत्रकार […]

Continue Reading

सामाजिक सुरक्षा कोषको आयोजनामा दुई दिने प्रशिक्षक प्रशिक्षण तथा अभिमुखिकरण कार्यक्रम सुरु

गणेश पौडेल नेपालगन्ज: योगदानमा आधारित सामाजिक सुरक्षा कोषको आयोजनामा दुई दिने प्रशिक्षक प्रशिक्षण तथा अभिमुखिकरण तालिम नेपालगन्जमा सुरु भएको छ ।योगदानमा आधारित सामाजिक सुरक्षा कोषको पहुँच अनौपचारिक क्षेत्रमा सबैलाई जानकारी तथा सबैको पहुँचमा पुर्याउनका लागि तालिमको आयोजना गरिएको हो । बबरमहलस्थित सामाजिक सुरक्षा कोषबाट उप कार्यकारी निर्देशक बिबेक पन्थी , निर्देशक उत्तमराज नेपाल र उप […]

Continue Reading

सीप मुलक तालिमको अनुगमन

पहल केसी बैदेशिक रोजगार बोर्र्डको सचिवालयको आर्थिक सहयोगमा भेरी प्राविधिक शिक्षलय नेपालगञ्जले बर्दियामा संचालन गरेको एक महिने छोटो अवधिको सिपमूलक तालिम अनुगमन गरिएको छ ।बुधबार बैदेशिक रोजगार बोर्ड सचिवालयका प्रशिक्षण तथा अनुसन्धान शाखाका निर्देशक उपसचिव सिता दुवाडीको निर्देशनमा शाखा अधिकृत गायत्रा अधिकारी, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका शाखा अधिकृत दिनेश ढकाल, सामी परियोजनाका प्रमुख […]

Continue Reading

१० दिने आधारभूत पत्रकारिता तालिमको आज दोस्रो दिन

बाँकेको खजुरामा आइतबारदेखि १० दिने आधारभूत पत्रकारिता तालिमको आज दुई दिन भएको छ । इलुमिनेट नेपाल मिडिया सेन्टरको आयोजना, प्रेस सेन्टर नेपाल खजुरा शाखाको समन्वय र खजुरा गाउँपालिकाको आर्थिक सहयोगमा १० दिने आधारभूत पत्रकारिता तालिम शुरु भएको हो । उक्त आधारभूत तालिमको उद्दघाटन लुम्बिनी प्रदेश सरकारका मन्त्री कृष्णा केसी (नमुना) ले गर्नुभयो । उद्दघाटन पछि […]

Continue Reading

बालबिवाह अन्त्यकालागि पाँच बुँदे बाँसगढी घोषणापत्र जारी

नेपालगञ्ज- बालविवाह अन्त्यका लागि बर्दियाको बासगढीमा पाँच बुँदे घोषणापत्र जारी गर्दै अन्तर धार्मिक संजाल संचालन तथा ब्यबस्थापन सम्बन्धी मस्यौंदा कार्यबिधी तयारीको ३ दिने कार्याशाला गोष्ठि सम्पन्न भएको छ ।बाँसगढी नगरपालिकाको समन्वय र प्लान ईन्टरनेशनल नेपालसँगको साझेदारीमा बाँके युनेस्को क्लबद्धारा बर्दिया जिल्लामा संचालित बालबिवाह, चाँडै बिवाह र जबरजस्ती गरिने बिवाह रोकथाम परियोजना अन्तरगत सो कार्यशाला गोष्ठिको […]

Continue Reading

खेलकुद कार्यक्रम सम्पन्न

नेपालगन्ज – मन्टेश्वरी एसाेशियसन बाँकेकाे आयाेजनामा फाल्गुण १२ गते शुक्रबार नेपालगन्ज रङ्गशालामा ओैपचारिक कार्यक्रमका साथ सुरु भएको ‘खेलकुद कार्यक्रम’ सम्पन्न भएकाे छ । मन्टेश्वरी एसाेशियसनमा आवद्व सदस्य बिद्यालयहरु मध्ये ९ वटा बिद्यालयहरु उक्त खेलमा सहभागीता रहेकाे मन्टेक्ष्वरी एशोशियसन बाँकेकी अध्यक्ष लुना बुढाथाेकीले बताईन । प्रत्येक बिद्यालयबाट ८ बाबुनानीहरु ८ वटै खेल बिधामा सहभागिता रहेकाे उपाध्यक्ष […]

Continue Reading