हातपात तथा दुव्र्यवहार गर्ने युवाहरूलाई कारबाही नगरिए गाउँपालिकाको कार्यालय बन्द गर्ने चेतावनी
नेपालगन्ज : खजुरा गाउँपालिकाका कर्मचारीहरुले मंसिर २३ गते देखि कार्यालय बन्द गर्ने चेतावनी दिएका छन् । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदिप सुनारले गाउँपालिकाकै महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेपछि खजुरा गाउँपालिकाका युवाहरुले गाउँपालिकामा खनाल बिरुद्ध गरिएको हातपात, गाली गलौज तथा दुव्र्यवहारको बिरोधमा गाउँपालिकाको कर्मचारीले कार्यालय बन्द गर्ने भएका हुन् […]
Continue Reading