नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले भोलि चियापान तथा परिचयात्मक कार्यक्रम गर्ने भएको छ ।
उक्त कमिटीका अध्यक्ष रतन शाहीका अनुसार भोलि बिहान ८ बजे नेपालगन्जमा रहेको होटल ग्यालेक्सी दरबारमा परिचयात्मक तथा चियापान कार्यक्रम राखिएको बताउनुभयो ।

