इतिहासमै लामो नेकपा एमालेको प्रशिक्षण कार्यक्रम नेपालगन्जमा सम्पन्न
नेपालगञ्ज – नेकपा एमाले नेपालगञ्ज उपमहानगरपालिका कमिटीको आयोजनामा १५ दिने कार्यकर्ता प्रशिक्षण कार्यक्रम बुधबार सम्पन्न भएको छ । नगर कमिटीका अध्यक्ष दत्तप्रसाद आचार्यको विशेष सक्रियतामा एमालेको इतिहासमै पहिलो पटक नेपालगञ्जमा विषयवस्तका हिसावले महत्वपूर्ण र समयका हिसावले लामो प्रशिक्षण भएको छ । एमाले नगर कमिटीका अध्यक्ष आचार्यका अनुसार कार्यक्रममा स्थायी कमिटीका सदस्य भानुभक्त ढकाल, पोलिटब्यूरो सदस्य […]
Continue Reading