शारीरिक असक्तता भएका पत्रकार कठायतलाई स्कुटर हस्तान्तरण
नेपालगन्ज : शारीरिक अपांगता भएका प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य (कर्णाली प्रदेशका) पत्रकार मन बहादुर कठायतलाई अपांगमैत्री स्कुटर हस्तान्तरण गरिएको छ । लुम्बिनी प्रदेशका पू्व गृहमन्त्री तथा माओवादी केन्द्रका नेता तिलक शर्मा हिमालको हातबाट पत्रकारलाई स्कुटरको चाबी दिएर हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै पुर्व मन्त्री शर्माले विश्वासको खडेरी परेको वर्तमान समयमा विश्वास गरि शारीरिक […]
Continue Reading