प्युठानमा सवारी दुर्घटना हुदा ८ जनाको मृत्यु

प्युठानको धार्मिक तिर्थस्थल स्वर्गद्वारी मन्दिर दर्शन गरेर दाङतर्फ फर्कँदै गरेको तीर्थयात्री सवार कार दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । लु १ च ६३४५ नम्बरको निजी कार स्वर्गद्वारी नगरपालिका-४ भिङ्ग्रीकोटमा सडकबाट करिब ५० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा परेर कारमा सवार सबै ८ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका डीएसपी […]

Continue Reading

अत्यधिक गर्मीमा मानवता नेपाल बाँकेद्वारा शुद्ध पिउने  पानी वितरण

नेपालगन्ज : सामाजिक सेवामा अनवरत लागिरहेको मानवता नेपाल बाँकेले नेपालगन्जमा सर्वसाधारणलाई शुद्ध पानी वितरण गरेको छ । नेपालगन्ज उच्च अदालत तुल्सीपुर इजलास नेपालगन्ज नजिक मानवता नेपालको टीमले १ हजार बढी बाटोमा हिड्ने सर्वसाधारणहरुलाई शुद्ध पानी वितरण गरिएको संस्थाका अध्यक्ष मधुसूदन अधिकारीले बताए । नेपालगन्ज शहरमा अत्यधिक गर्मीका कारण बेहाल भइरहेको अवस्थामा केही राहत होस् भनेर […]

Continue Reading

बढैयाताल वडा नम्बर सात बालबिवाहमुक्त वडा घोषणा गरियो

नेपालगञ्ज- बर्दिया बढैयाताल गाउँपालिका वडा नं ७ को कार्यालयले प्लान नेपाल, बाँके युनेस्को क्लब, बीग्रुप, स्याक नेपाललगायतका संघ, संस्थाहरुसँगको सहकार्यमा वडा नं ७ लाई बालबिवाह मुक्त वडा घोषणा गरेको छ ।नेपाल सरकारको बालबिवाह अन्त्यकोलागि बनेको रणनिती २०७२ र बढैयाताल गाउँपालिकाको बालबिवाह अन्त्यकोलागि बनेको स्थानीय रणनितीको मर्मलाई आत्मसात गर्दै बढैयाताल गाउपालिकालाई बालबिवाह मुक्त पालिका बनाउने उध्येश्यलाई […]

Continue Reading

बर्दिया ठाकुरबाबामा रोजगार रणनीति २०८० तयार गरिंदै

नेपालगञ्ज- बर्दियाको ठाकुरबाबा नगरपालिका रोजगार सेवा केन्द्र र बाँके यूनेस्को क्लबको संयुक्त आयोजनामा रोजगार रणनीति २०८० सम्बन्धि कार्यशाला तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ ।प्लान इन्टरनेसनल नेपालको सहयोगमा क्बलद्धारा सञ्चालन गरिएको पर्ल परियोजना अन्तर्गत रोजगार रणनीति तर्जुमाकालागि रोजगार संवाद मञ्चका पदाधिकारीहरु तथा सरोकारवाला निकायको क्षमता अभिवृद्धि र अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।रोजगार संवाद मन्चका […]

Continue Reading

नेपालगञ्ज टेक्निकल कलेजद्वारा शैक्षिक प्रद्धर्शनीको आयोजना

पहल केसी – टेक्निकल कलेजद्वारा शैक्षिक प्रद्धर्शनीको आयोजना गरिएको छ ।आव बुधबार कलेजको खुल्ला प्रांगणमा आयोजित शैक्षिक प्रदर्शनी नेपालगञ्ज उपमहानगरपालिकाका शिक्षा शाखा प्रमुख गोरख बहादुर थापाको प्रमुख आथित्यतामा उद्घाटन गरिएको थियो ।प्राविधि शिक्षा तथा व्यवसायिक तालिम परिषद् सिटीइभिटीबाट मान्यता प्राप्त पश्चिम नेपालकै प्राविधिक शिक्षाको हब मानिएको उक्त कलेजमा विद्यार्थीहरुले आर्जन गरेको शैदान्तिक ज्ञान अर्थात कितावबाट […]

Continue Reading

सडक दुर्घटनामा परी बाँकेमा दुईजनाको मृत्यु, ६ जना घाइते

नेपालगन्ज : बाँकेको राप्तीसोनारी-८ मुगुवा खोला नजिकै कार र बस दुर्घटना हुँदा कार चालक सहित २ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् । नेपालगञ्ज बसपार्कबाट काकरभिट्टाको लागि छुटेको भे १ ३३३५ नम्बरको बस र पूर्वबाट पश्चिम जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कार दुर्घटना हुँदा कार चालक सहित २ जनाको […]

Continue Reading

गणतन्त्र दिवसको अवसरमा अखिल क्रान्तिकारी बाँकेद्वारा रक्तदान

नेपालगन्ज : गणतन्त्र दिवसको अवसर पारेर अखिल (क्रान्तिकारी) बाँकेले मंगलबार गरिएको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । रक्तसञ्चार केन्द्र कोहलपुरमा आयोजना गरिएको रक्तदानमा २२ जनाले रक्तदान गरेको अखिल क्रान्तिकारी बाँकेका अध्यक्ष महेश बस्नेतले जानकारी दिए । जसमध्ये पुरुष २१ जना र महिला १ जनाले रक्तदान गरेको रक्त सञ्चार केन्द्र कोहलपुरका प्रमुख राजेन्द्र महतराले बताए । […]

Continue Reading

गणतन्त्र दिवसको अवसर पारेर रेशम चौधरी लगायतलाई आम माफी दिने सरकारको  निर्णय

जन्म कैदको सजाय पाएका रेशम चौधरी लगायतका कैदीले गणतन्त्र दिवसको उपलक्ष्यमा  आममाफी दिने निर्णय सरकारले गरेको छ । जेठ १२ र १४ गते बसेको मन्त्रिपरिषद् बैठककाे सिफारिस अनुसार  राष्ट्रपति रामचन्द्र पौडेलले १९ कैदीलाई आममाफी दिएका हुन्। संविधानको धारा २७६ र मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा १५९ बमोजिम उनीहरूलाई आममाफी भएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख […]

Continue Reading

गणतन्त्र दिवसको अवसरमा अखिल क्रान्तिकारी बाँकेद्वारा रक्तदान कार्यक्रम गर्दै

नेपालगन्ज : १५ औं गणतन्त्र दिवसको अवसरमा अखिल (क्रान्तिकारि) जिल्ला समिति बाँकेको आयोजनामा बृहत रक्तदान कार्यक्रम गर्ने भएको छ । रेडक्रस सोसाइटीको कार्यालय कोहलपुरमा १६ गते बिहान ८ बजेदेखि रक्तदान कार्यक्रम गरिने जिल्ला संयोजक महेश बस्नेतले बताए ।

Continue Reading

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक विदा

सरकारले भोलि (बिहीबार) काठमाडौं उपत्यकाभित्र सार्वजनिक बिदा दिएको छ । रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा सरकारले बिहीबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा निर्णय गरेको हो । गृह मन्त्रालयद्वारा प्रकाशित गरिएको सूचनामा भनिएको छ,’ रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा वि.सं.२०८० साल जेष्ठ ११ गते बिहीबारका दिन रातो मत्स्येन्द्रनाथको भोटो देखाउने जात्राको अवसरमा काठमाडौं उपत्यकाका ३ […]

Continue Reading