उद्योग वाणिज्य संघ निर्वाचन: सदस्य पदका उम्मेदवार बुद्धि बहादुर बि.क. को हुन ?

केपी घिमिरे – कास्की जिल्लामा बुबा कुल बहादुर सुनार र आमा जौमा सुनारको जेष्ठ सन्तानको रुपमा  वि.स. २०२७ सालमा जन्म लिएका बुद्धि बहादुर बि.क. वि.स. २०५० साल देखि बसाइँसराइ गरेपछि बाँकेको नेपालगन्ज घरबारी टोलमा सुनचाँदी व्यवसाय  गर्दै आइरहेका छन् । व्यवस्थापन संकायमा स्नातक तह सम्मको अध्ययन गरेका बि.क. व्यवसायिक क्षेत्रमा भने वि.स. २०५० साल देखि […]

Continue Reading

पौडि खेल्ने क्रममा हराएका बालकको तीन दिनपछि शब फेला

नेपालगन्ज : बाँकेकाे खजुरा गाउँपालिका ७ स्थित जेठिनालामा पाैडि खेल्ने क्रममा तीन दिन बेपत्ता भएका बालकको शब फेला परेको हो । खजुराको श्री जनकल्याण माध्यमिक विद्यालयमा कक्षा ९ मा पढने १६ वर्षीय विकास सुनारको शव आज ३ दिनपछि फेला परेको इलाका प्रहरी कार्यालय खजुराले जनाएको छ ।

Continue Reading

आईपीओ निष्काशन गर्दै सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले यही साउन ३२ गतेदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ ।  कम्पनीले सर्वसाधारणलाई ७६ लाख ८० हजार कित्ता शेयर शेयर निष्काशन गर्न लागेको हो ।   कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा १३९ रुपैयाँ प्रिमियम थप गरेर प्रति कित्ता २३९ रुपैयाँमा शेयर निष्काशन गर्नेछ। यस निष्काशनमा न्युनतम १० कित्ता र अधिकतम […]

Continue Reading

उद्योग तर्फका उम्मेदवार चिरञ्जीवी ओली अर्थात् व्यवसायीका ‘हक्की’ नेता

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघमा अब्दुल वाहिद मन्सुरी नेतृत्वले काेभिड-१९,आर्थिक संकट जस्ता विषम परिस्थितिकाे सामना गर्याे । बिषम् परिस्थितिकाे सामना गर्दै उद्योगी व्यवसायीकाे हितमा अधिकतम भन्दा अधिकतम काम गरेर देखाएको कार्यसमितिको महासचिव हुन चिरञ्जीवी ओली । ओलीले तीन बर्षको कार्यकालमा महासचिवकाे भुमिका जसरी निर्बाह गरे त्यसबाट उनी ‘हक्की’ नेताकारुपमा व्यवसायी माझ परिचित भएका छन् […]

Continue Reading

उद्योग वाणिज्य संघ निर्वाचन: वाणिज्य तर्फ उपाध्यक्ष पदमा उम्मेदवार दिएका हरिलाल न्याैपाने को हुन ?

केपी घिमिरे – नेपालगन्ज उद्योग वाणिज्य संघको भदौ २ गते हुन गइरहेको निर्वाचनमा दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । समावेशी प्यानलमा टंक बहादुर धामीले नेतृत्व गरेको टीममा वाणिज्य तर्फको उम्मेदवार दिएका हरिलाल न्यौपाने गुल्मी जिल्लाको छत्रकोटमा बुबा गंगाधर न्यौपाने  र आमा उमाकला न्यौपानेको कोखमा जन्म लिएका थिए ।   न्यौपाने  वि.स. २०४५ सालमा बाँकेको नेपालगन्ज  […]

Continue Reading

निर्वाचन विशेष: अधिकांश महिला उद्योगी व्यवसायी भएको क्षेत्रमा नै महिला उम्मेदवार न्यून

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको आसन्न भदौ २ गते हुन लागेको निर्वाचनमा दुईवटा प्यानल चुनावी मैदानमा उत्रिएका छन् । उद्योग वाणिज्य संघका दर्ता भएका फर्महरु अधिकांश महिला उद्योगीको नाममा भएपनि र राज्यले ३३ प्रतिशत महिला सुनिश्चित गरेपनि महिला उम्मेदवार न्यून रुपमा राखेको पाइएको छ । भदौ २ गते हुने निर्वाचनमा टंक बहादुर धामीले नेतृत्व […]

Continue Reading

उद्योग वाणिज्य संघ निर्वाचन: सदस्य पदका उम्मेदवार सुदन के.सी. को हुन ?

केपी घिमिरे – नेपालगन्ज : प्युठान जिल्लाको ऐरावतीमा बुबा वीर चन्द्र केसी र आमा रिमादेवी केसीको जेष्ठ सन्तानको रुपमा  वि.स. २०४१ सालमा जन्म लिएका सुदन के.सी. वि.स. २०५६ सालमा  एस.एल.सी. परीक्षा  उत्तीर्ण गरेपछि  उच्च शिक्षा हासिल गर्न भनेर नेपालगन्ज शहरमा आएका थिए । नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसमा व्यवस्थापन संकायमा स्नातक तह सम्मको अध्ययन गरेका केसीले […]

Continue Reading

बर्दियाको ठाकुरबाबामा युवा महिला व्यवसायीलाई लेखा व्यवस्थापन तालिम

बर्दियाको ठाकुरबाबामा विभिन्न व्यवसाय संचालन गरिरहेका युवा महिलाहरुकोलागि तीन दिने व्यवसायिक साक्षरता तथा लेखा व्यवस्थापन तालिम ठाकुरबाबा नगरपालिकामा शुरु भएको छ ।सो तालिम प्लान नेपालको सहयोगमा बाँके युनेस्को क्लबद्धारा सञ्चालन गरिएको पर्ल परियोजनाद्धारा आयोजना गरिएको हो ।उक्त तालिमको मुख्य उद्देश्य युवा महिलाहरुको व्यवसायीक ज्ञानमा अभिवृद्धि, व्यवसायको निरन्तरतन, वचत गर्ने बानिको विकास तथा व्यवसायमा भएको कारोबारहरुको […]

Continue Reading

नेपालगन्ज उद्योग वाणिज्य संघमा सदस्य पदमा उम्मेदवार दिएका टिकामणि उपाध्याय को हुन ?

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको भदौ २ गते हुन गइरहेको निर्वाचनका लागि दुईवटा प्यानल चुनावी मैदानमा रहेका छन् । सोही क्रममा टंक बहादुर धामी नेतृत्वको समावेशी प्यानलबाट सदस्य पदमा उम्मेदवार दिएका टिकामणि उपाध्याय एक सफल व्यवसायी रहेका छन् ।चितवन जिल्लाको माडीमा बुवा टिकाराम उपाध्याय र आमा पार्बती उपाध्यायको कोखमा जन्म लिएका टिकामणि उपाध्याय सानो […]

Continue Reading

निवर्तमान अध्यक्ष र पूर्व अध्यक्ष सहितको समावेशी प्यानल घरवारीटोलमा चुनावी प्रचारप्रसारमा

नेपालगन्ज : नेपालगन्ज उद्योग वाणिज्य संघको भदौ २ गते हुन गइरहेको निर्वाचनका लागि दुईवटा प्यानल चुनावी मैदानमा रहेका छन् । सोही क्रममा टंक बहादुर धामी नेतृत्वको समावेशी प्यानल आज घरवारीटोल देखि त्रिवेणी मोडसम्म प्रचारप्रसार गरेको छ । निर्वतमान अध्यक्ष नन्दलाल वैश्य, पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ सहितको टीम समावेशी प्यानलको टीमलाई जिताउन मतदाताको घरदैलोमा पुगेको हो […]

Continue Reading