प्रधानमन्त्रीको कदम विरुद्ध बाँकेका दलहरूद्वारा भत्सर्ना

नेपालगन्ज : प्रधानमन्त्री केपी शर्मा ओलीको स्वेच्छाचारी कदमविरुद्ध वामपन्थी र लोकतान्त्रिक शक्तिको एकताबद्ध संघर्ष र सहकार्य अपरिहार्य रहेको भन्दै प्रधानमन्त्रीको कदम बाँकेका दलहरूद्वारा भत्सर्ना गरेका छन् । बुधबार बाकेमा बसेको सर्वदलीय बैठकले प्रधानमन्त्रीको कदमको भत्सर्ना गर्दै प्रधानमन्त्रीको प्रतिगामी कदमले नागरिक, बौद्धिक बर्ग देखि जन समुदायसम्म आक्रोशीत रहेको भन्दै बाँकेका पाँच दलका नेताहरुले संयुक्त प्रेस वक्तव्य […]

Continue Reading

भृकुटी नगर टोल विकास समितिद्वारा भेरी अस्पतालमा सञ्चालित अन्जनी रसोईलाई रु १ लाख ११ हजार सहयोग

नेपालगन्ज : भेरी प्रादेशिक अस्पताल नेपालगन्जमा कोरोना महामारीको दोस्रो लहरबाट संक्रमित भइ उपचार गराइरहेका बिरामी र तिनीहरुका कुरुवाहरुलाई विहान वेलुकाको खानाको व्यवस्थापन गरिरहेको अंजनी माता रसोईलाई भृकुटी नगर टोल विकास समितिको तर्फवाट टोलवासीले रू १११०००/- एक लाख एघार हजार नगद सहयोग  उपलब्ध गराएको छ  । उक्त रकम भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धिताल र […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेजमा माता बागेश्वरी बचत तथा ऋण सहकारीद्वारा स्वास्थ्य सामाग्री सहयोग

नेपालगन्ज – नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था नेपालगंजका अध्यक्ष रसीद अहमद क़ुरैशी लगायतको टीमले स्वास्थ्य सामाग्री सहयोग गरेको छ । सहकारीका सचिव बदरूददुजा खाँ र संस्थाका शुभेच्छुक मज़हर अली साई, सफ़ीक अहमद सिद्दीक़ी र बिजय पाठकको सहयोगमा मेडिकल कलेजमा कार्यरत सहयोगी कर्मचारी १३० जना र नर्सिंग कर्मचारी […]

Continue Reading

सामाजिक अभियन्ता हेमराज थापा र अम्बिका काफ्लेको टीमले भेरी अस्पताललाई राहत सामग्री र अक्सिजन वितरण

नेपालगन्ज : बिश्वभरमा फैलिएको कोरोना भाइरस कोभिड -१९ को दोस्रो लहरमा फैलिएको कोरोना भाइरस अहिले नेपालमा हटस्पट बन्दै गइरहेको छ । अहिले अन्य क्षेत्रको तुलनामा बाँकेको नेपालगन्ज कोरोना बिरामीको चापले गर्दा  अस्पतालमा बिरामीहरुले बेड नपाएर र  अक्सिजनको कमिले कैयौंले ज्यान गुमाइ  सकेका छन् भने अहिलेको अवस्थामा नेपालगन्ज उपमहानगरपालिकाले प्रत्येक वाडमा आइसोलेसनको ब्यवस्था गरे पछि अलि […]

Continue Reading

भेरी अस्पतालको इमर्जेन्सी बिभागमा कार्यरत स्वास्थ्यकर्मी माथि बिरामीका आफन्तहरूद्वारा हातपात

नेपालगन्ज – भेरी अस्पताल नेपालगन्जको इमर्जेन्सी बिभागमा  कक्षमा कार्यरत सामान्य चिकित्सक ( हेल्थ अस्सिटेन्ट) पदका पुपेन्द्र शाहीमाथि बिरामीका  आफन्तहरूद्वारा हातपात  भएको छ । अस्पतालको कोभिड वार्डमा उपचाररत कोरोना संक्रमितका एक जना कुरुवा आएर एक्कासी आफुलाई  कुटपिट गरेको शाहीले बताए । कोरोना महामारीको भयावह अवस्थामा चिकित्सक तथा स्वास्थ्यकर्मीले ज्यान जोखिममा पारेर काम गरिरहेका बेलामा  स्वास्थ्यकर्मीमाथि कुटपिट […]

Continue Reading

युवा संघ नेपाल र अनेरास्ववियू बाँकेले संयुक्तरूपमा जिल्ला प्रशासन कार्यालयलाई बुझाए ध्यानाकर्षण पत्र

नेपालगन्ज : राष्ट्रिय युवा संघ नेपाल बाँके र अनेरास्ववियु बाँकेले संयुक्तरूपमा कालोबजारी, भ्रष्टाचार, विकृति लगायतको विषय रोक्नुपर्ने माग राख्दै जिल्ला प्रशासन कार्यालय बाँकेलाई आज ध्यानाकर्षण पत्र बुझाएका छन् । देश व्यापि रुपमा यस महामारिको कारण जनजीवन अस्त ब्यस्त भयको हुदा विभिन्न औषधि र अत्यावश्यक बस्तुहरुको भ्रष्टाचार, कालोबजारी, विकृती, विसंगति जस्ता कृयाकलापहरु बढ्दै गएको हुदा यसको […]

Continue Reading

कोरोना संक्रमित लगायत जुनसुकै तहका बिरामीलाई घरमै सेवागर्नु परे होलस्टिक होम केयरलाई सम्झनुहोस् : सञ्चालक गिरी

गणेश पौडेल नेपालगन्ज : कोरोना महामारीको दोस्रो लहरले अहिले बाँके जिल्लामा भयावह स्थिति भएको छ । अस्पतालमा बेड अभाब भएर बिरामीहरु घरमै उपचार गर्न वाध्य भएका छन् । यस्तो परिस्थितिमा नेपालगन्जमा सञ्चालनमा रहेको होलस्टिक होम केयरले चिकित्सकसंग सल्लाह गरि घरमै गएर जुनसुकै किसिमका बिरामीहरुको सेवा दिदै आइरहेको उक्त संस्थाकि सञ्चालिका सुमन गिरीले बताउनुभयो । होम […]

Continue Reading

जनजिविकाको सवालमा सरकारको काम के !

कबिन्द्र भट्टराई, नेपालगन्ज देशको सम्पूर्ण विकाश र गतिशिलता सरकारले अबलम्बन गर्ने कार्यदिशामा निर्भर रहन्छ ,सरकारको काम र गतिशिलतालाई सरकारको बजेटले दिशानिर्देश गर्दछ । नेपालको संबिधान अनुसार जेठ महिनाको १५ गतेसम्ममा नयाँ आर्थिक वर्षको बजेट संसदमा पेश गर्नु पर्दछ र छलफल पश्चात असारसम्ममा पारित गर्नु पर्दछ , त्यसपश्चात साउनबाट कार्यान्वयनमा जान्छ । कतिपयको धारणा के पनि […]

Continue Reading

जनजिविकाको सवालमा सरकारको के काम ?

कबिन्द्र भट्टराई नेपालगन्जदेशको सम्पूर्ण विकाश र गतिशिलता सरकारले अबलम्बन गर्ने कार्यदिशामा निर्भर रहन्छ ,सरकारको काम र गतिशिलतालाई सरकारको बजेटले दिशानिर्देश गर्दछ । नेपालको संबिधान अनुसार जेठ महिनाको १५ गतेसम्ममा नयाँ आर्थिक वर्षको बजेट संसदमा पेश गर्नु पर्दछ र छलफल पश्चात असारसम्ममा पारित गर्नु पर्दछ , त्यसपश्चात साउनबाट कार्यान्वयनमा जान्छ । कतिपयको धारणा के पनि छ […]

Continue Reading

बाँकेमा कोरोनाका कारण पूर्व संविधान सभा सदस्यको मृत्यु

नेपालगन्ज : पछिल्लो समयमा बाँकेमा कोरोना संक्रमितको सङ्ख्या वृद्धि संगसंगै मृत्युुदर पनि बढेको छ । आज बाँकेमा पूर्व संविधानसभा सदस्य मोहुउद्दिन सिद्दिकीको उपचारका क्रममा मृत्यु भएको छ । कोरोना संक्रमण भएपछि केहि दिनदेखि भेरी अस्पतालको भेन्टिलेटरमा रहेर उपचाररत  नेपालगञ्जकी पूर्व संबिधान सभा सदस्य तथा मुश्लिम समुदायबाट उठेकी सामाजिक तथा राजनीतिक क्षेत्रकी शसक्त व्यक्तित्व रहेकी थिइन् […]

Continue Reading