बढी भाडा असुल्ने सवारीसाधनलाई कारबाही गरिने: महानगरीय ट्राफिक

यात्रुसँग तोकेभन्दा बढी भाडा लिने सवारीलाई ट्राफिकले नियमित रुपमा कारबाही गरिरहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । बढी भाडा लिने, नयाँ भेरियन्टसहितको कोरोनाको जोखिम कायम रहेकाले सीट क्षमताभन्दा बढी यात्रु सार्वजनिक यातायातमा राख्ने र रातो नं प्लेट राखेर यात्रु ओसारपसार गर्ने सार्वजनिक यातायातलाई नियमित रुपमा समाएर कारबाही गरिएको महाशाखाका प्रहरी नायब उपरीक्षक एवं अप्रेशन […]

Continue Reading

नेकपा एमाले निकट युथ फोर्सको भ्याली कमाण्ड घोषणा

नेकपा एमाले निकट युथ फोर्सको भ्याली कमाण्ड घोषणा भएको छ शनिबार राजधानीमा आयोजित एक कार्यक्रममार्फत एमाले महासचिव ईश्वर पोखरेलले सो संगठनको भ्याली कमाण्ड घोषणा गरेका हुन् ।पूर्व प्रधानमन्त्री तथा  एमाले अध्यक्ष केपी शर्मा ओली कार्यक्रममा उपस्थित हुने भनिए पनि उनको सट्टामा महासचिव पोखरेल कार्यक्रममा उपस्थित भएका हुन् ।  उक्त भ्याली कमाण्ड घोषणा हुनुअघि युथ फोर्सले […]

Continue Reading

नेकपाका महासचिव विप्लव र जसपा अध्यक्ष ठाकुर विच भेटघाट

नेपाल कम्युनिस्ट पार्टी  नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द विप्लवले जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग भेट गरेका छन् । नेकपाका विप्लव र नेता खड्गबहादुर विश्वकर्मा ठाकुरलाई भेट्न शनिबार उनको निवासमा पुगेका थिए ।विप्लवले पछिल्लो हप्ता विभिन्न राजनीतिक दलका नेताहरुसँग भेटघाट तिव्र रुपमा गरिरहेका छन् । पछिल्लो समयमा उनले प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री केपी शर्मा […]

Continue Reading

आन्दोलित मेडिकल कलेजका कर्मचारीहरुको माग व्यवस्थापन पक्षबाट सम्बोधन भएपछि ताला खुल्यो

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीहरु संस्थाले तीन महिना देखि तलब भत्ता  नखुवाएको भन्दै आन्दोलित भएको  आज सातौं  दिनका दिन व्यवस्थापन पक्षबाट लिखित सहमति जनाएर सम्बोधन भएपछि लगायतका ताला खुलेका छन् । आज व्यवस्थापन पक्षको तर्फबाट लर्ड बुद्ध एजुकेशनल एकेडेमी लि- का उप निर्देशक श्याम कुमार शर्मा र आन्दोलित कर्मचारीहरुका तर्फबाट मुनिर खान, अशोक […]

Continue Reading

बाँकेमा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु

नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिका वडा नं १० को बन्दा खोलामा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपालगन्ज उपमहानगर पालिका वडा नं -११ का १८ बर्षिय रसिद जसगढ , सोही ठाउँका  १८ बर्षिय अमर जसगढ र १७ बर्षिय आरीस जसगढको मृत्यु भएको प्रहरीले बताएको छ ।

Continue Reading

मेडिकल कलेजका कर्मचारीहरुको आन्दोलनको आज पाचौं दिन, नेकपा एमाले बाँकेले निकाल्यो प्रेस विज्ञप्ति

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीहरु संस्थाले तीन महिना देखि तलब भत्ता  नखुवाएको भन्दै आन्दोलित भएको  आज पाचौं   दिन भएको छ । आज नेकपा एमाले बाँकेले प्रेस विज्ञप्ति निकालेको छ । कोभिड महामारीको समयमा आफ्नो ज्यानको प्रवाह नगरी काम गरेका कर्मचारीहरुलाई तीन महिना देखि तलव भत्ता नखुवाएको, कोभिड भत्ता सरकारले उपलब्ध गराएको पनि सम्बन्धि […]

Continue Reading

भोलि सार्वजनिक विदा

नेपाल सरकारले बकर इदको अवसरमा भोलि बुधबार सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।  मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार विदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा […]

Continue Reading

नेपालगन्ज मेडिकल कलेजका कर्मचारीहरुको आन्दोलनको आज चौथो दिन, चिकित्सक संघ बाँकेको ऐक्यबद्धता

नेपालगन्ज : नेपालगन्ज मेडिकल कलेजमा कार्यरत कर्मचारीहरु संस्थाले तीन महिना देखि तलब भत्ता  नखुवाएको भन्दै आन्दोलित भएको  आज चौथो  दिन भएको छ । कोभिड महामारीको समयमा आफ्नो ज्यानको प्रवाह नगरी काम गरेका कर्मचारीहरुलाई तीन महिना देखि तलव भत्ता नखुवाएको, कोभिड भत्ता सरकारले उपलब्ध गराएको पनि सम्बन्धि कर्मचारीलाई उपलब्ध नगराएको, सामाजिक सुरक्षा कोषमा कर्मचारीहरुको रकम २०७७ […]

Continue Reading

ज्याला नपाउदा आन्दोलित श्रमजीवी !

       –    गगन पौडेलनेपालगन्ज – नेपालगन्ज मेडिकल कलेज, पश्चिम नेपालकै प्रतिष्ठित तथा विशाल स्वास्थ्य संस्थाका कर्मचारीहरु आन्दोलित छन । सो अस्पतालमा कार्यरत सबै तीन महिनादेखि मासिक पारिश्रमिक नपाएको, सामाजिक सुरक्षा कोषमा दिने भनेर काटेको रकमको हिसाब, नाइट तथा जोखिम भत्ता, कोभिड जोखिममा काम गर्दा खाजा खर्चको रकम आदि नपाएको भन्दै गत श्रावण १ देखि शिक्षण […]

Continue Reading

रोटरी क्लब अफ सेन्ट्रल बाँकेको पदस्थापन र सहयाेग कार्यक्रम

गगन पौडेलनेपालगन्ज – वर्ष २०२०/२१ काे कार्यसमितिकाे अघिल्लाे बैठकले वर्ष २०२१/२२ का लागि नयाँ जिम्मेवारी प्रदान गर्ने सर्वसम्मत निर्णय गरे बमाेजिम आज राेटरी क्लब अफ् सेन्ट्रल बाँकेले एक ओैपचारिक समाराेहका बिच पदस्थापन कार्यक्रम सम्पन्न गरेकाे छ ।क्लबका प्रेसिडेण्ट राेटरियन डा. कुमार सान शाहकाे अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम महासचिव राेटरियन लुना बुढाथाेकीले संचालन गर्नुभएकाे थियाे ।सिनियर […]

Continue Reading