नेकपा माओवादी केन्द्रको नेपालगन्ज १२ मा पार्टी कार्यालय स्थापना संगै संगठन विस्तार

नेपालगञ्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नजिकिँदै गरेको स्थानीय तहको चुनाबलाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीले अभियानलाई तिब्रता दिएको छ । आज नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा पार्टीको कार्यालय स्थापना देखि जन वर्गीय संगठ विस्तार गरेको छ । आज नेपालगञ्ज उपमहानगरपालिका वडा नं १२ मा भएको  वडा भेला एवम् संगठन विस्तार कार्यक्रम […]

Continue Reading

नेकपा माओवादी केन्द्रको नेपालगन्ज  वडा नं १४ मा ४ वटा जनवर्गीय संगठन गठन

नेपालगञ्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नजिकिँदै गरेको स्थानीय तहको चुनाबलाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीले अभियानलाई तिब्रता दिएको छ आज नेपालगञ्ज उपमहानगरपालिका वडा नं १४ मा  वडा भेला एवम् संगठन विस्तार कार्यक्रम अन्तर्गत  ४ वटा जनवर्गीय संगठन विस्तार गरेको छ । संगठन विस्तार क्रममा अखिल नेपाल किसान महासंघ (क्रांतिकारी) अखिल नेपाल दलित […]

Continue Reading

नेपालगन्जमा निवार्चित वडा सदस्य सहित विभिन्न पार्टी परित्याग गरी ८० जना नेकपा माओवादी केन्द्रमा प्रवेश

नेपालगन्ज : राप्रपा नेपालबाट नेपालगन्ज उपमहानगरपालिका वडा नं ५ का निर्वाचित वडा सदस्य अन्जुमन वानाेअन्सारी सहित नेपाली काङ्ग्रेस ,नेकपा एमाले ,राप्रपा , जसपा पार्टी परित्याग गरि ८० जना नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रमा प्रबेश गरेका छन। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नजिकिँदै गरेको स्थानीय तहको चुनाबलाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीले घर दैलाे , […]

Continue Reading

डा – गुप्ताले नेपाली कांग्रेस नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ बाट वडा अध्यक्षमा उम्मेदवारी दिने घोषणा 

नेपालगन्ज : आसन्न स्थानीय निर्वाचनमा बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं ३ मा नेपाली कांग्रेस पार्टीबाट वडा अध्यक्षमा डा- पंकज कुमार गुप्ताले उम्मेदवार घोषणा गरेका छन् । लामो समयसम्म पार्टीको निकट रहेर काम गरेका गुप्ताले आफ्नो उम्मेदवारी जायज भएको बताएका छन् । पार्टीमा २०४८ सालको सक्रिय सदस्य लिएका गुप्ताले वडामा सक्रिय रुपमा रहेर काम गरेको  बताएका […]

Continue Reading

अछामी सेवा समाज बाँकेले देउडा सहितको होली मिलन कार्यक्रम गर्दै

नेपालगन्ज : बाँके जिल्लामा गठन गरिएको अछामी सेवा समाजले चैत्र ३ र ४ गतेका दिन देउडा सहितको होली मिलन कार्यक्रम आयोजना गर्न गइरहेको छ ।अछाम जिल्लाबाट विभिन्न पेशा, व्यवसाय, जागिरे, घर बनाएर बसेका, विद्यार्थी लगायतका व्यक्तिहरुको उपस्थितिमा स्थानीय कलाकारहरुको साथमा होली देउडा कार्यक्रम गर्न लागिएको अछामी सेवा संघ बाँकेका अध्यक्ष टेक बहादुर खड्काले  जानकारी दिनुभयो […]

Continue Reading

कतार च्यारेटीद्धारा नरैनापुरमा निशुल्क स्वास्थ्य शिविर, ६७८ को स्वास्थ्य परीक्षण

नेपालगञ्ज- बाँकेको नरैनापुरमा कतार च्यारेटीको आर्थिक सहयोगमा विशेषज्ञ चिकित्सकहरुको सहभागितामा मंगलवार निशुल्क स्वास्थ्य शिविरको आयोजना गरियो ।नरैनापुर गाउँपालिका, नेपालगञ्ज मेडिकल कलेज र भैरव प्रसाद गणको समन्वयमा बाँके युनेस्को क्लबले आयोजना गरेको सो स्वास्थ्य शिविरमा पहिलो पटक विभिन्न रोगका विशेषज्ञ डाक्टहरु पुगेकोले ठुलो संख्यामा विरामीहरुले सेवा लिएका छन् ।लक्ष्मणपुर प्राथमिक स्वास्थ्य केन्द्र नरैनापुरमा आयोजना गरिएको उक्त […]

Continue Reading

सुशील कोइराला प्रखर क्यान्सर अस्पताल व्यवस्थापन समितिको हाईमास्ट लाइट लगाउने निर्णय

नेपालगन्ज : सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अस्पताल विकास समितिले अस्पताल हातामा हाईमास्ट लाइट लगाउने निर्णय गरेको छ । मंगलबार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितिको बैठकले अस्पताल हातामा हाईमास्ट लाइट निर्माण गर्ने निर्णय गरेको हो । नव नियुक्त अस्पताल बिकास समितिले पहिलो बैठकमै खजुरा गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकको लागी ओपिडी सेवा निशुल्क […]

Continue Reading

प्रेस सेन्टर नेपाल, डुडुवा गाउँपालिकाको अध्यक्षमा: गिरी

नेपालगन्ज : नेकपा माओवादी केन्द्र निकट रहेको प्रेस सेन्टर नेपाल को प्रथम ऐतिहासिक डुडुवा गाउँपालिका को सम्मेलनबाट कालू गिरीको नेतृत्वमा  १९ जनाको पालिका स्तरीय  कमिटी गठन गरिएको छ । प्रेस सेन्टर बाँके का अध्यक्ष डक्ट प्रसाद धितालको अध्यक्षतामा भएको सम्मेलनमा प्रमुख अतिथि  संगठनका केन्द्रीय सदस्य सुशील लामिछाने,  संगठनका पालिका  ईन्चार्ज आलम खान, नेकपा माओवादी केन्द्र […]

Continue Reading

प्रेस सेन्टर नेपाल नेपालगन्ज उप-महानगरपालिकाको अध्यक्षमा : बोहरा

गगन पौडेलनेपालगन्ज : प्रेस सेन्टर नेपाल नेपालगन्ज  उपमहानगरपालिका को प्रथम सम्मेलन सम्पन्न  भएको छ। अध्यक्षमा चन्द्र बोहरा सर्वसम्मतिले चयन भएका छन् । प्रेस सेन्टर  नेपाल  बाँके  जिल्ला  कार्यसमिति अध्यक्ष  डक्ट प्रसाद धितालको अध्यक्षता भएको प्रथम ऐतिहासिक सम्मेलनबाट १९ कार्यसमिति पदाधिकारी चयन गरिएको छ । १९ बर्ष लामो  पुरानो  इतिहास बोकेको नेपाल प्रेस  सेन्टर  सदैब आम […]

Continue Reading

प्रेस सेण्टर नेपाल, नेपालगन्ज उपमहानगरपालिकाको प्रथम सम्मेलन भोलि हुदै

नेपालगन्ज :  प्रेस सेन्टर नेपाल नेपालगंज उप-महानगरपालिकाकाे प्रथम सम्मेलन भोलि हुदै छ ।प्रेस सेण्टर नेपाल बाँके जिल्ला कार्यालय नजिकै रहेको होटल द्रव्य कुटिरमा सम्मेलन हुने सेण्टरका बाँके जिल्ला अध्यक्ष डक्ट प्रसाद धितालले बताउनुभयो ।उक्त  सम्मेलनमा प्रेस सेन्टरसंग आवद्ध सम्पुर्ण सदस्यहरु र जिम्मेवार नेताहरुलाई फागुन २९ गते दिउसाे २ बजे सम्मेलनमा बाेलाईएकाे प्रेस सेन्टर नेपाल बाँकेका […]

Continue Reading