कोभिड महामारीको समयमा अहोरात्र खटेर काम गर्ने स्टाफ नर्स सुनितालाई राष्ट्रपतिद्वारा विभूषित

नेपालगन्जः भेरी अस्पताल नेपालगन्जमा कोभिड महामारीको समयमा अहोरात्र खटिएर बिरामीको सेवा गरे बापत स्टाफ नर्स सुनिता बुढा  सहकारीलाई राष्ट्रपतिद्वारा नयाँ वर्षको अवसर पारेर  जनसेवा श्री पदकबाट विभूषित गरिएको छ । आज राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले सहाकारीलाई जनसेवा श्री पदकबाट विभूषित गर्नुभएको हो । गत असोज ३ गते संबिधान दिवसको अवसरमा पदकको घोषणा […]

Continue Reading

सवारी चालकलाई हदैसम्मको कारबाहीको माग गर्दै नेपालगन्जमा विरोध प्रदर्शन

नेपालगन्ज : नेपालगन्जमा दुई दिन अगाडि चालकको लापरबाहीका कारण भएको सवारी दुर्घटनामा ज्यान गुमाएका परिवारजनलाई उचित न्याय दिलाउन र चालकलाई हदैसम्मको कारबाही गर्नका लागि स्थानीयबासीहरुले नेपालगन्जको बि-पी- चोकमा नारा जुलुस सहित टायर बालेर विरोध प्रदर्शन गरिरहेका छन् । तीन जनाको मृत्यु हुने गरी भएको सवारी दुर्घटनामा चालकको लापरवाही देखिएको प्रहरीको भनाइ छ । प्रहरीका अनुसार […]

Continue Reading

कोहलपुर नगरपालिका को मेयरमा उठ्ने नरेन्द्रको यस्तो छ योजना

बाँकेको कोहलपुर  नगरपालिका मा २०७४ सालको स्थानिय तहको निर्वाचनमा  मेयर पदका उम्मेदवार नरेन्द्र न्यौपाने पराजित भए पनि उनले कोहलपुरको विकासमा निरन्तर क्रियासीता देखाउदै  आए ।  विजयी नभए पनि माओवादी युवा नेता न्यौपाने छाँय मेयरका रुपममा जनताको काम गरि रहे । प्रशासन संग सम्वन्धीत काम , बिकास संग सम्वन्धीत काम र जन सेवाको काममा उनि निरन्तर […]

Continue Reading

बलेफी हाइड्रोपावरको आइ पी ओ बाँडफाँड ,यसरी हेर्न सकिन्छ

बलेफी हाइड्रोपावरको आइपीओ मंगलबार बाँडफाँट भएको छ । यसमा गोलाप्रथामार्फत कुल १ लाख ६६ हजार ३४५ जनाले सेयर हात पारेका छन् । जसमध्ये १ लाख ६६ हजार ३४२ जनाले १० कित्ता र ३ जनाले ११ कित्ताका दरले सेयर पाएका छन् । कुल २१ लाख ७१ हजार ७४० जनाले आवेदन दिएकामा ३ हजार ६४० जनाको आवेदन […]

Continue Reading

नेकपा माओवादी केन्द्र नगर कमिटीको आयोजनामा बाँकेमा स्वयंसेवक प्रशिक्षण कार्यक्रम  

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका नगर कमिटीको आयोजनामा आज बाँकेको नेपालगन्जमा वाइसीएलमा आवद्ध युवाहरुलाई स्वयंसेवक प्रशिक्षण दिएको छ । युवाहरूको र्याली सहित भेरी प्राविधिक शिक्षालयको सभा हलमा प्रशिक्षण दिइएको थियोे । उक्त प्रशिक्षणमा नेपालगन्ज उपमहानगरपालिका का २३ वटै वडाका युवाहरु सहभागी भएको वाइसीएल बाँकेका अध्यक्ष किश्मत अलि शेखले बताए । उक्त […]

Continue Reading

यस्तो छ बाँकेका हरेक पालिकामा मतदाता संख्या, हेर्नुहोस् कहाँ कति छ ?

नेपालगन्ज : आगामी स्थानीय चुनाव चुनावी माहोल देशभर सुरु भएको छ । ३० बैशाखमा सम्पन्न हुने स्थानीय तह चुनावका लागि बिभिन्न राजनीतिक दलहरु गाउँघरमा सभा , सम्मेलन र भेलामा व्यस्त रहेका छन् भने निर्वाचन आयोगले मतदाता सूची प्रकाशन गरी चुनाव तयारी थालेको छ । बाँकेका कुन पालिकामा कति मतदाता छ ?जिल्ला निर्वाचन कार्यालयले स्थानीय तह निर्वाचनका […]

Continue Reading

अखिल क्रान्तिकारीद्वारा संगठन विस्तारमा तिव्रता, होलिल्याण्ड मा-वि- मा ३ वटा कमिटी गठन

नेपालगन्ज : विद्यार्थीहरुको हकहितका लागि सदैब अगाडि रहेको अखिल क्रान्तिकारीले आफ्नो संगठन विस्तारमा तिव्रता दिएको छ । नेपालगन्जमा रहेको होलिल्याण्ड मा-वि- मा अलगअलग विभागमा अध्ययनरत विद्यार्थीहरुको  छुट्टाछुट्टै कमिटी गठन गरेको छ । महान तथा गौरवशाली सङ्गठन अखिल(क्रान्तिकारी) का केन्द्रिय सदस्य सुरेन्द्र जंग शाहको प्रमुख अथित्यमा अखिल(क्रान्तिकारी) नेपालगन्ज उपमहानगर कमिटीको आयोजनामा  कक्षा  ११ व्यवस्थापन संकायमा  क. […]

Continue Reading

प्रेस सेण्टर नेपाल खजुरा गाउँपालिकाको अध्यक्षमा थापा

बाँके: प्रेस सेन्टर नेपाल खजुरा गाउँपालिकाको अध्यक्षमा रेखा थापा   निर्वाचित भएकी  छिन । शनिबार  खजुरा गाउँपालिकाको वडा नं ३ खजुरा बजारमा  सम्पन्न भएको प्रेस सेन्टर नेपाल खजुरा गाउँपालिकाको प्रथम ऎतिहासिक सम्मेलनबाट थापा अध्यक्षमा निर्वाचित भएकी हुन ।थापाको अध्यक्षयतामा ९ सदस्यीय पालिका कमिटी गठन गरिएको छ  जस अन्तर्गत सेन्टरको उपाध्यक्षमा अमृता अवास,  सचिवमा अक्तार खाँन, सहसचिवमा […]

Continue Reading

आगामी स्थानीय तहको चुनाबमा गुल्मीमा १२ दल दर्ता

आगामी स्थानीय तहको निर्वाचनमा चुनाव चिन्ह प्राप्तिका लागि गुल्मीमा १२ वटा दल दर्ता भएका छन् । जिल्ला निर्वाचन अधिकृत माया कुँवरका अनुसार नेकपा माओवादी केन्द्र , राप्रपा नेपाल, राप्रपा, राजमो, राष्ट्रिय जनमुक्ति पार्टी, नेकपा माले, विवेकशील साझा पार्टी ,मङ्गोल नेशनल अर्गनाइजेसन पार्टी ,नेपाली काङ्ग्रेस बिपिले पार्टी दर्ता गराएको छ ।  यस्तै सामाजिक एकता पार्टी , […]

Continue Reading

प्रेस सेण्टर नेपाल राप्ती सोनारीको अध्यक्षमा : परियार

बाँके: प्रेस सेन्टर नेपाल नेपाल राप्तीसोनारीको अध्यक्षमा कविन्द्र परियार निर्वाचित भएका छ्न । बुधबार राप्तीसोनारी ५ चिलहरियामा सम्पन्न भएको प्रेस सेन्टर नेपाल राप्ती सोनारी गाउँपालिकाको प्रथम ऎतिहासिक सम्मेलनबाट परियार अध्यक्षमा निर्वाचित भएका हुन ।परियारको अध्यक्षयतामा ९ सदस्यीय पालिका कमिटी गठन गरिएको छ  जस अन्तर्गत सेन्टरको उपाध्यक्षमा दिपक थारु,सचीवमा इश्वरी बहादुर केसी, कोषाध्यक्षमा अनिता वली सहसचीव […]

Continue Reading