खजुरा गाउँपालिका मा नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस बिच चुनावी तालमेल
बाँके : बाँकेको खजुरा गाउँपालिका मा आसन्न स्थानीय चुनाव लाई लिएर नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेस बिच चुनावी तालमेलको घोषणा गरिएको छ । आज दुबै पार्टीको संयुक्त बैठक पश्चात् उक्त घोषणा गरिएको हो । पालिकाको प्रमुखमा माओवादी केन्द्रबाट डम्बरबहादुर बि- क- तुफान र उप प्रमुखमा नेपाली कांग्रेसकि मन्जु मल्ल चुनावमा मिलेर जाने सहमति भएको […]
Continue Reading