अ .ने .म संघ ( क्रान्तिकारी)को अध्यक्षमा : डाँगी

आकाश कसौधननेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) को  भातृ संगठन अखिल नेपाल महिला संघ (क्रांतिकारी)  नेपालगञ्ज  उपमहानगरपालिकाको  दोस्रो सम्मेलनबाट अध्यक्षमा  मिना डाँगी निर्वाचित हुनुभएको छ । आज भएको सम्मेलनबाट  उपाध्यक्षमा मञ्जु ज्ञवाली,  सीमा कसौधन वैश्य,  सचिवमा ईश्वरी रावत  शाह, सचिव गुन्जु राणा कोषाध्यक्ष  उमा पौडेल सहित ५१ सदस्य कमिटी गठन भएको छ । […]

Continue Reading

नेकपा माओवादी केन्द्र नेपाल बुद्धिजीवी संगठन नेपालगन्जको  भेला भोलि हुदै

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन नेपाल बुद्धिजीवी संगठन नेपालगन्ज उपमहानगरपालिका को प्रथम  भेला भोलि फागुन २७ गते बाँकेको नेपालगन्जमा हुने भएको छ। नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटिका अध्यक्ष रतन शाहीका अनुसार  नेपालगन्ज उपमहानगरपालिकाका २३ ओटै वडाका  बुद्धिजीवी  सदस्यहरुलाई र वडा कमिटीलाई   उपस्थिति भई दिनका लागि सर्कुलर गरिएको जानकारी दिनुभयो […]

Continue Reading

नेकपा माओवादी केन्द्र निकट दलित मुक्तिमोर्चाको भेला भोलि हुदै

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन दलित मुक्तिमोर्चाको भोलि फागुन २७ गते बाँकेको नेपालगन्जमा भेला हुने भएको छ। नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटिका अध्यक्ष रतन शाहीका अनुसार  नेपालगन्ज उपमहानगरपालिकाका २३ ओटै वडाका दलित मुक्तिमोर्चाका सदस्यहरुलाई र वडा कमिटीलाई अनिवार्य  उपस्थिति गराईदिनका लागि सर्कुलर गरिएको जानकारी दिनुभयो । उहाँले  संगठनात्मक अभियानका तीन […]

Continue Reading

थारु पत्रकार संघ बाँकेको अध्यक्षमा : हेमन्त चौधरी

नेपालगन्ज : थारु पत्रकार संघ नेपाल बाँकेको जिल्ला अध्यक्षमा प्रेस सेन्टर बाँकेका नेता एंव राप्ती सोनारी खबर डटकमका सम्पादक हेमन्त चौधरी चयन भएका छन् । आज राप्ती सोनारी ३ मा भएको चौथो अधिवेशनबाट सम्पादक चौधरी अध्यक्ष संगै नयाँ कार्य समिति चयन भएको हो ।  नयाँ कार्यसमितिको उपाध्यक्षमा कृष्ण चौधरी, सचिवमा जागेश्वर थारु, सह सचिवमा सुविता […]

Continue Reading

खजुराबासीको लागि खजुरा क्यान्सर अस्पतालको ओपिडी सेवा नि:शुल्क

नेपालगन्ज : सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले खजुरा गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकको लागी ओपिडी सेवा नि:शुल्क गर्ने निर्णय गरेको छ । नवनियुक्त खजुरा क्यान्सर अस्पताल ब्यवस्थापन समितिको निर्णय अनुसार खजुरा गाउँपालिकाबासिको लागि ओपिडी सेवा निशुल्क गर्ने निर्णय गरेको हो । बुधबार पदभार ग्रहण गर्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका अध्यक्ष किशोर थापाले […]

Continue Reading

हुरीपपको आयोजना गरिएको पाँच दिने पत्रकारिता तालिम सम्पन्न

नेपालगन्ज : मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) को आयोजना र नेपालगञ्ज उपमहानगरपालिका वडा नं ६ को सहयोगमा सुरु भएको पाँच दिने पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले तथ्यमा केन्द्रित भएर समाचार लेख्न आग्रह गर्नु भयो । ‘पत्रकारिता भनेको सत्यको उजागर गर्ने […]

Continue Reading

आन्तरिक पर्यटकहरुको भिडभाड बढ्दैछ गुल्मीको कङ्के देउराली पर्यटकीय क्षेत्रमा

गुल्मी : गुल्मीको मदाने गाउँपालिका मा रहेको कङ्के देउराली पर्यटकीय क्षेत्रमा आन्तरिक तथा वाह्य पर्यटकहरुको भिडभाड बढ्दै गइरहेको छ ।उक्त क्षेत्रमा भिउ टावर देखि लिएर रिसोर्ट स्थापना भएदेखि पर्यटकहरुको संख्या ह्वात्तै बढेको गुल्मीका गायक सुनिल थापाले बताउनुभयो । अहिले दैनिक दुई सय भन्दा बढी पर्यटकहरु उक्त क्षेत्रमा घुम्न आउने गरेको उहाँले बताउनुभयो । छिमेकी जिल्ला […]

Continue Reading

राष्ट्रिय स्वास्थ्यकर्मी संघ बाँकेको अध्यक्षमा: शाही

नेपालगन्ज : राष्ट्रिय स्वास्थ्यकर्मी संघ,नेपाल बाँकेको तेस्रो जिल्ला अधिवेशनबाट अध्यक्षमा  राजन शाही निर्वाचित हुनु भएको छ । आज स्थानीय सुनाखरी रेष्टुरेन्टमा भएको तेस्रो अधिबेशनबाट सर्वसम्मत रुपमा पदाधिकारी चयन गरिएको थियोे । जस अन्तर्गत अध्यक्षमा राजन शाही, उपाध्यक्षमा लिलाधर बुढाथोकी, महिला उपाध्यक्षमा बुद्धिमाया बश्याल, सचिवमा मुस्लिम खान, सहसचिवमा मेघ राज बराल, कोषाध्यक्षमा बिन्दु शर्मा सदस्यमा डम्बरबहादुर […]

Continue Reading

जिफन्टको आयोजना नेपालगन्ज औद्योगिक क्षेत्रमा वृहत् स्वास्थ्य शिविर सम्पन्न , २५३ जनाको स्वास्थ्य जाँच

नेपालगन्ज : नेपाल ट्रेड युनियन महासंघ जिफन्टको आयोजनामा नेपालगन्ज औद्योगिक क्षेत्र परिसरमा आज  वृहत् स्वास्थ्य शिविर सम्पन्न भएको  छ जसमा २५३ जनाले स्वास्थ्य जाँच गराएका छन् । उक्त शिविरमा नाक, कान, घाँटी र आँखा सम्बन्धि समस्या भएका औद्योगिक क्षेत्रमा काम गर्ने श्रमजीवी श्रमिकहरुको स्वास्थ्य जाँच गरिएको थियोे । उक्त  स्वास्थ्य शिविरमा  नेपालगन्ज मेडिकल कलेजमा कार्यरत  […]

Continue Reading

बाँके कांग्रेसका आशालाग्दा नेता, जसलाई संस्थापनले चिन्नै सकेन

नेपालगन्ज : नेपाली कांग्रेस बाँकेको निर्वाचन नजिक आउँदै गर्दा करिव तीन महिनाअघि जिल्लाको पदाधिकारी र कार्यसमितिका सम्भावित अनुहारबारे चर्चा चल्यो । केन्द्रमा पार्टीको नेतृत्व गरेको कांग्रेसको संस्थापन (शेरबहादुर देउवा) पक्षले जिल्लामा कस्ता उम्मेदवार मैदानमा ल्याउँला भन्ने चासो आम कार्यकर्तामा रहेको थियो ।चुनावको मुखमा एक जना यस्ता ‘आशलाग्दा’ युवा नेता चर्चा आए, जसलाई अधिकांस कांग्रेसका प्रतिनिधीले […]

Continue Reading