नेपालगन्ज – नेपालकै होची महिला ईश्वरी माया छिनालको ३१ वर्षको उमेरमा निधन भएको छ।
नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल काेहलपुरमा उपचारकाे क्रममा छिनालकाे शुक्रबार निधन भएकाे हाे । ३० इञ्च उचाइ र साढे आठ किलो तौल भएकी छिनाल नेपालकै हाेची महिलाको रूपमा चर्चित थिईन ।

