अधिवक्ता लाइसेन्स परीक्षा स्थगित

शिक्षा

नेपालगन्ज – नेपाल कानुन व्यवसायी परिषद्ले यही मंसिर २२ र २३ गतेका दिन लिने भनेको ३१ औं अधिवक्ताको लाइसेन्स परीक्षा स्थगित गरेको छ ।

आज एक सूचना प्रकाशित गरि परिषद्ले प्राविधिक कारणले ३१ औं अधिवक्ता लाइसेन्स परीक्षा स्थगित गरिएको जनाएको छ ।
परिषद्ले काठमाण्डौ लगायत नेपालगन्ज, सुर्खेत, महेन्द्रनगर , विराटनगर, जनकपुर पोखरा, बुटवलबाट लिने भनिएको परीक्षा स्थगित गरिएको उक्त सूचनामा उल्लेख गरिएको छ ।
हेर्नुहोस् सूचना

Leave a Reply

Your email address will not be published. Required fields are marked *