नेविसंघले स्थापना दिवसको अवसरमा मानव सेवा आश्रममा आश्रय लिएका व्यक्तिहरुलाई भोजन गरायो

नेपालगंज बिशेष


नेपालगन्ज : नेपाल विद्यार्थी संघ (नेविसंघ) बाँकेले ५४औं स्थापना दिवसको अवसरमा नेपालगञ्जस्थित मानव सेवा आश्रममा आश्रय लिइरहेका व्यक्तिहरुलाई खाना खुवाएको हो ।

नेविसंघ बाँकेका कार्यबहाक अध्यक्ष चक्रबहादुर रावतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य मैकुलाल बाल्मिकी, नेपाली कांग्रेस बाँकेका उपसभापति गोपालप्रसाद अधिकारी, सचिव सुधांशु कोइराला, नेबिसंघकी पूर्व केन्द्रिय सदस्य  उमा थापा मगर लगायतको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको रावतले बताए । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *