नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) निकट संगठन योङ्ग कम्युनिस्ट लिग वाइसीएल खजुरा गाउँपालिका वडा नं २ मा वडा भेला तथा प्रशिक्षण कार्यक्रम सम्पन्न भएकाे छ ।
उक्त भेलाले अध्यक्षमा दिपक थापा र सचिवमा सन्ताेस सिर्पाईली सहित ४३ सदस्यीय वडा कमिटी चयन गरेकाे वाइसीएल बाँकेका अध्यक्ष आकाश कार्कीले बताउनुभयो ।

