नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को सहायक संगठन वाइसीएल नेपाल राप्ती सोनारीले वडा न ९ मा उत्तम खत्रीको संयोजकमा १९ जना वडा कमिटी गरेको छ।
आज नेकपा माओवादी केन्द्र कि प्रदेश कमिटी सदस्य तथा प्रदेश सभा सदस्य कृष्णा के -सी “नमूना ” को प्रमुख अातिथ्यमा, त्यसैगरी अन्य अतिथि, पार्टी जिल्ला सचिवालय सदस्य मन्जु रोका, वाइसीएल जिल्ला कमिटी सदस्य तथा गाउँ पाकिका संयोजक शेर ब- खड्का “सुजल”, त्यसैगरी दल बहादुर खड्का को उपस्थितमा कार्यक्रम सप्पन्न भएको कुरा संयोजक सुजलले बताएका छन।

सुजले अब सम्पुर्ण वडाहरुमा वडा कमिटी बिस्तार गर्ने कुरा पनि जानकारी गराएका छन अब वाइसीएललाइ सशक्त रूपमा अगाडी बढाउने कुरा उनले नागरिक पथलाई बताए ।

