युवा संघले बाँकेमा संचालन गरेको एम्बुलेन्सले ११३ लाई सेवादियो, आवश्यक परे फेरि जुट्ने
नेपालगन्ज : युवा संघले नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले बाँकेमा संचालन गरेको निशुल्क एम्बुलेन्स सेवाबाट हालसम्म ११३ जनाले लाभ लिएका छन् । युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामिको लागी लक्ष्यित गरि संचालन गरेको निशुल्क एम्बुलेन्सबाट ११३ जनाले लाभ लिएका हुन् । युवा संघ बाकेका सचिव […]
Continue Reading