अध्यादेश विरुद्ध अनेरास्ववियु बाँकेले गर्यो विरोध प्रदर्शन
नेपालगन्ज : सरकारले दल विभाजन जस्तो अध्यादेश लिएको भन्दै अनेरास्ववियु बाँकेले नेपालगन्जमा विरोध प्रदर्शन गरेको छ । साँझ ५:०० बजेको समयमा नेकपा एमाले पार्टी कार्यालयबाट निकालिएको जुलुस बि-पी- चोकमा गएर कोण सभामा परिणत भएको थियोे । विरोध जुलुसमा सरकार विरोधी चर्का नाराबाजी गरिएको थियो । कोण सभामा अनेरास्ववियु बाँकेका सचिब प्रकाश बि-क- लगायतले सम्बोधन गरेका […]
Continue Reading