भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा बाँकेको नेपालगन्जमा वृहत् र्याली
नेपालगन्ज – बागेश्वरी असल शासन क्लब बासको आयोजनामा भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा नेपालगञ्जमा बृहत्त पैदल मार्च गरिएको छ । भ्रष्टाचार विरुद्धसंगै हिंडौ भन्ने मुख्य सन्देशका साथ आयोजना गरिएको सो पैदल मार्चमा सयौंको सहभागिता रहेको थियो । मार्चमा सहभागि सबैले भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिवद्धता समेत जनाएका थिए । भ्रष्टाचार विरुद्ध लामो समयदेखि अभियान चलाउँदै आएको […]
Continue Reading