सिर्जना बुढाको हत्याप्रति अल्पसंख्यक सिमान्तकृत अधिकार संरक्षण मञ्च र माहुरीहोमको ध्यानाकर्षण

नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२   कोरियनपुरमा चैत १४ गते राति  सिर्जना बुढामगरकाे  हत्याकाे घटनाप्रति अल्पसंख्यक सिमान्तकृत अधिकार संरक्षण मञ्चकाे गम्भीर ध्यानाकर्षण भएको छ। घटनालाई गम्भीरतापूर्वक अध्यन अनुसन्धान गरि दाेषी माथि कडा कारवाही गर्न सरकारसंग अल्पसंख्यक सिमान्तकृत अधिकार संरक्षण मञ्च बाँके जोडदार माँग गरेको छ  । उक्त  दुखद घटनाको घोर भत्सर्ना गर्दै घटना […]

Continue Reading

जिउँदै जलाएर मारिएकी सिर्जना बुढाको सम्झनामा  मानवता नेपाल बाँकेद्वारा श्रद्धाञ्जली सभा

नेपालगन्ज : शनिबार राति ११ बजे बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ क‍ोरियनपुरमा जिउँदै आगो लगाएर मारिएकी सिर्जना बुढा मगरको सम्झनामा स्थानीय बि.पी.चोकमा मानवता नेपाल बाँकेद्वारा श्रद्धाञ्जली सभा गरेको छ । दोषीलाई हदैसम्मको कारबाहीको माग गर्दै उक्त श्रद्धाञ्जली सभामा उपस्थित वक्ताले भनेका छन् । संस्थाका सचिव नेत्र प्रसाद सापकोटाले सञ्चालन गरेको कार्यक्रममा संस्थाकी अध्यक्ष सुमन […]

Continue Reading

मेयर विष्टद्वारा नेपालगन्ज १२ मा हाम्रो मेघा मार्ट उद्घाटन

नेपालगन्ज : देशमा नयाँ स्थिर सरकार बनेसंगै व्यापार व्यवसाय गर्नेको पनि दिनानुदिन बढ्दो क्रम रहेको छ । नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ मा शुक्रबार हाम्रो मेघा मार्ट नेपालगन्ज उपमहानगरपालिकाका मेयर प्रशान्त विष्टद्वारा उद्घाटन गर्नुभयो । आफ्नो ८ औं व्यवसायको रुपमा सञ्चालन गर्न लाग्नु भएको सफल व्यवसायी मार्ट सञ्चालक निलराज अधिकारीले बताउनुभयो । उहाँको नेपालगन्जमा  डिस्पोजल […]

Continue Reading

सन्जिबनी हस्पिटल नेपालगन्जद्वारा DEXA SCAN  मेसिन सञ्चालनमा

नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको सन्जिबनी हस्पिटल एण्ड मेडिकल साइन्सेसले डेक्सा स्क्यान मेसिन सञ्चालनमा ल्याएको छ ।DEXA Scan (Bone Density Test) भनेको हड्डीको घनत्व (Bone Mineral Density) मापन गर्ने एकदमै सुरक्षित र छिटो परीक्षण गर्ने मेसिन हो। यसको पूरा नाम Dual-Energy X-ray Absorptiometry हो। आज एक कार्यक्रममा बिच उक्त हस्पिटलका प्रवन्ध सञ्चालक सन्तोष कुमार खनाल, […]

Continue Reading

ब्रिटिस स्कुल नेपालगन्जमा युवा  वैज्ञानिक

नेपालगन्ज : नेपालका युवा तथा प्रतिभाशाली वैज्ञानिक डा. जितु उपाध्याय तिमिल्सिना हाल क्यानडास्थित प्रतिष्ठित McGill University मा प्राध्यापकका रूपमा कार्यरत रहनु भएको छ। विज्ञान अनुसन्धान र शिक्षाप्रति उहाँको समर्पणका कारण उहाँ अन्तर्राष्ट्रिय स्तरमा चिनिनु भएको एक प्रेरणादायी व्यक्तित्व हुनुहुन्छ। आज  उहाँ ब्रिटिस बोर्डिङ  स्कुल नेपालगन्जमा कक्षा ९ र १० का विद्यार्थीहरूलाई आफ्नो जीवन संघर्ष, अध्ययन […]

Continue Reading

नेपालगन्ज उपमहानगरपालिका मतदान केन्द्रमा सम्पूर्ण तयारी पूरा ५ वटा मतदान स्थल रहने

नेपालगन्ज : प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि फागुन २१ गते हुन लागेको निर्वाचनको लागि बाँके क्षेत्र नं २ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिका मतदान केन्द्रमा निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । जम्मा ५ वटा मतदान स्थल रहेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ को मतदान केन्द्रमा बुधबार साँझ नै मतदान पेटी समेत राखेर मतदान स्थलमा घेराउ गरिएको […]

Continue Reading

बाँके क्षेत्र नं २मा एमाले, कांग्रेस, रास्वपा   र नेकपाको कडा टक्कर

नेपालगन्ज : फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य निर्वाचनमा बाँके क्षेत्र नं २ मा एमाले, कांग्रेस, नेकपा र रास्वपाबिच कडा टक्कर हुने निश्चित छ । बाँके क्षेत्र नं २ मा चुनावी मैदानमा होमिएका नेकपा एमालेका उम्मेदवार मोहम्मद इश्तियाक राईले २०७४ सालको नतिजा दोहोर्याने दाउमा छन् त्यसको लागि मुख्य आधार उनका व्यक्तिगत मत लगभग […]

Continue Reading

बाँके क्षेत्र नं २ मा नेकपाको शक्ति प्रदर्शन : हजारौँको उपस्थितिमा बृहत् र्‍याली

नेपालगन्ज –  बाँके क्षेत्र नं. २ अन्तर्गत नेपालगन्ज उपमहानगरपालिकामा नेपाली कम्युनिस्ट पार्टीले बृहत् र्‍याली सम्पन्न गरेको छ। पार्टी कार्यालय बसपार्कबाट सुरु भएको र्‍याली बाइपास रोड, कारकादो, पुष्पलाल चोक, धम्बोझी, बीपी चोक, गणेशमान चोक, चारबाहिनी, अस्पताल रोड, त्रिभुवन चोक, सदरलाइन रोड, न्युरोड, सेतुविक चोक हुँदै बुद्धचोकमा पुगेर कोण सभामा परिणत भएको थियो। शहरका प्रमुख चोक–चौराहा परिक्रमा […]

Continue Reading

नेपालगन्ज जेसीसको ककस कार्यक्रममा ठूला राजनीतिक दलका नेता अनुपस्थित, बैकल्पिक राजनीतिक दल सहभागी

नेपालगन्ज — बाँके निर्वाचन क्षेत्र नं. २ मा “मेरो भोट तपाईंलाई किन?” विषयक नेपालगन्ज जेसीसले गरेको ककस कार्यक्रम सम्पन्न भएको छ। नेपालगन्ज जेसीज तथा नेपालगन्ज जुनियर जेसीजको आयोजनामा नेपालगन्जको बि.पी. चोकमा कार्यक्रम गरिएको हो। कार्यक्रममा विभिन्न साना तथा वैकल्पिक राजनीतिक दलका नेताहरू सहभागी भई आफ्नो चुनावी एजेण्डा र प्रतिबद्धता प्रस्तुत गरेका थिए। तर ठूला राजनीतिक […]

Continue Reading

बाँके क्षेत्र नं २ का नेकपाका उम्मेदवार दिपेन्द्र बिष्ट जनताको रोजाइमा, के भन्छन् जनता ?

नेपालगन्ज :  बाँके क्षेत्र नं २ का उम्मेदवार दिपेन्द्र बिष्ट  पछिल्लो समयमा जनताको मनमनमा बस्न सफल नेताको रुपमा आफुलाई स्थापित गरेका छन् । उनी नेपाली कम्युनिस्ट पार्टीमा हुदा कुशल नेतृत्व गरिरहेको अन्य पार्टीका नेता तथा  कार्यकर्ताले समेत अत्यधिक रुचाएका छन् । लोकतान्त्रिक गणतन्त्रमा मतदाताको भोट केवल अधिकार मात्र होइन, जिम्मेवारी पनि हो। आगामी निर्वाचनमा कसलाई […]

Continue Reading