सिर्जना बुढाको हत्याप्रति अल्पसंख्यक सिमान्तकृत अधिकार संरक्षण मञ्च र माहुरीहोमको ध्यानाकर्षण
नेपालगन्ज – बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नं १२ कोरियनपुरमा चैत १४ गते राति सिर्जना बुढामगरकाे हत्याकाे घटनाप्रति अल्पसंख्यक सिमान्तकृत अधिकार संरक्षण मञ्चकाे गम्भीर ध्यानाकर्षण भएको छ। घटनालाई गम्भीरतापूर्वक अध्यन अनुसन्धान गरि दाेषी माथि कडा कारवाही गर्न सरकारसंग अल्पसंख्यक सिमान्तकृत अधिकार संरक्षण मञ्च बाँके जोडदार माँग गरेको छ । उक्त दुखद घटनाको घोर भत्सर्ना गर्दै घटना […]
Continue Reading