लायन्स क्लब अफ नेपालगन्ज अन्नपूर्णद्वारा बृद्धअबश्थामा रहेकाहरुलाई न्यानो कपडा वितरण

नेपालगन्ज : सामाजिक क्षेत्रमा अग्रणी स्थानमा रहेको लायन्स क्लब अफ नेपालगन्ज अन्नपूर्णद्वारा आज बृद्धअबश्थामा रहेकाहरुलाई नेपालगन्ज उपमहानगरपालिका वडा नं १ को शिव पार्वती धर्मशालामा २० जना बढीलाई न्यानो कपडा वितरण गरेको छ । क्लब कि अध्यक्ष लायन  हिरा खरालको अध्यक्षतामा न्यानो कपडा वितरण कार्यक्रममा लायन पूर्व डिष्ट्रिक गभर्नर मधुसूदन अधिकारी ,लायन एम जि एफ मुकुट […]

Continue Reading

भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसमा बाँकेको नेपालगन्जमा वृहत् र्याली

नेपालगन्ज – बागेश्वरी असल शासन क्लब बासको आयोजनामा भ्रष्टाचार बिरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा नेपालगञ्जमा बृहत्त पैदल मार्च गरिएको छ । भ्रष्टाचार विरुद्धसंगै हिंडौ भन्ने मुख्य सन्देशका साथ आयोजना गरिएको सो पैदल मार्चमा सयौंको सहभागिता रहेको थियो । मार्चमा सहभागि सबैले भ्रष्टाचार नियन्त्रण गर्ने प्रतिवद्धता समेत जनाएका थिए । भ्रष्टाचार विरुद्ध लामो समयदेखि अभियान चलाउँदै आएको […]

Continue Reading

लैङ्गिक हिंसा विरुद्ध अन्तर पार्टी महिला सञ्जाल बाँकेद्वारा दीप प्रज्वलन

नेपालगन्ज : घरैबाट शुरु गरौं, लैङ्गिक हिंसा अन्त्य गरौं भन्ने मुल नाराका साथ सुरु भएको  १६ दिने अन्तर्राष्ट्रिय  अभियानका क्रममा आज अन्तर  पार्टी महिला सञ्जाल बाँकेले दीप प्रज्वलन गरेको छ । स्थानीय बिपी चोकमा अन्तर सञ्जाल पार्टीका पदाधिकारी, महिला विकास कार्यालयका पदाधिकारी, अन्य संघसंस्थाका पदाधिकारीहरु, महिला प्रहरीहरु लगायतको उपस्थितिमा दीप प्रज्वलन गरिएको अन्तर पार्टी  महिला […]

Continue Reading

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले भोलि चियापान कार्यक्रम गर्ने

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटीले भोलि चियापान तथा परिचयात्मक कार्यक्रम गर्ने भएको छ । उक्त कमिटीका अध्यक्ष रतन शाहीका अनुसार भोलि बिहान ८ बजे नेपालगन्जमा रहेको होटल ग्यालेक्सी दरबारमा परिचयात्मक तथा चियापान कार्यक्रम राखिएको बताउनुभयो ।

Continue Reading

मानवबेचविखन रोक्न नेपाल र भारतका संघसंस्थाविच समन्वय बैठक सम्पन्न

नेपालगञ्ज- मानवबेचविखन रोकथाम र नियन्त्रणका लागि नेपाल र भारतका विभिन्न सरकारी तथा गैर सरकारी निकायविच समन्वय बैठक नेपालगञ्जमा सम्पन्न भएको छ ।सीमा क्षेत्रबाट हुँदै आएको मानव बेचबिखनका गतिविधि न्युनिकरण गर्नका लागि दुबै देशका सम्बन्धित संघसंस्था र सरकारी निकायविच समन्वय र सहकार्य बढाउन सो बैठकको आयोजना गरिएको नेपालगञ्ज उपमहानगरको महिला बालबालिका तथा जेष्ठ नागरिक महाशाखाले जनाएको […]

Continue Reading

सिटिईभिटी अन्तर्गत अध्ययनरत बिद्यार्थीहरुले बुझाए बाँकेको सिडिओ लाई ज्ञापनपत्र

नेपालगन्ज – कोभिड महामारीको समयमा देशव्यापी लकडाउन हँदा जसको कारण सम्पूर्ण कलेज भौतिक रुपमा सञ्चालन हुन सकेका थिएनन् । त्यस अवधिमा सम्पूर्ण कलेज हरुले वैकल्पिक माध्यमबाट प्रशिक्षण गराएका थिए। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT)  ले  २०७८ भाद्र ९ गते गोरखा पत्रमा वैकल्पिक माध्यमबाट प्रशिक्षण गराएको अवधि भरको  १५% छुट दिने सुचना  प्रकाशित गरेको […]

Continue Reading

माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाको अध्यक्षमा: शाही

बाँके : नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका को दोस्रो ऐतिहासिक नगर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले उपमहानगरपालिकाको अध्यक्षमा रतन शाहीलाई निर्वाचित गरेको छ । आज भएको सम्मेलनबाट शाहीसहित ८१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित भएको माओवादी लुम्बिनी प्रदेश सदस्य तथा नेपालगन्ज उपमहानगरपालिका इन्चार्ज अक्कल बहादुर बमले जानकारी दिनुभयो । समितिको उपाध्यक्षमा गोपाल पुन, ताराप्रसाद […]

Continue Reading

मानवबेचविखन विरुद्धका समितिको दुइ दिने क्षमता अभिबृद्धि तालिम शुरु

नेपालगञ्ज- बाँके युनेस्को क्लबले नेपालगञ्ज उपमहानगरमा गठन गरिएका बाल अधिकार समिति र मानव बेचविखन विरुद्धका स्थानीय समितिका लागि दुई दिने सबलीकरण कार्यक्रमको आयोजना गरेको छ ।प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा क्लबले सञ्चालन गरिरहेको रोकथाम पहिचान शिक्षा र रुपान्तरण परियोजना अन्तर्गत सो क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गरिएको हो ।दुबै स्थानीय समितिका पदाधिकारी र सदस्यहरुको संस्थागत क्षमता […]

Continue Reading

सफ्टवेयर निर्माण कम्पनी निन्जा इन्फोसिस प्रालि नागरिक समाजले गर्न लागेको स्पिच कम्पिटिसनको टाइटल स्पोन्सर

नेपालगन्ज : नागरिक समाजको आयोजनामा हुन गईरहेको “नेपालगन्ज स्पिच कम्पिटिसन “को अनलाइन संस्करणको टाइटल स्पोन्सरको रुपमा निन्जा इन्फोसिस जोडिएको छ। आइटीको क्षेत्रमा पश्चिम नेपालमै आफ्नो छुट्टै स्थान र पहिचान बनाउन सफल नेपालगन्जको निन्जा इन्फोसिस प्रालिको “नेपालगन्ज स्पिच कम्पिटिसन २०७८”मा टाइटल स्पोन्सर रहने नेपालगन्ज स्पिच कम्पिटिसनका कार्यक्रम संयोजक रामु ओलीले जानकारी दिए। सोमबार निन्जा इन्फोसका प्रबन्ध […]

Continue Reading

माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नं १ को अध्यक्षमा भण्डारी र सचिवमा बम

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को अध्यक्षमा लालसिंह भण्डारी र सचिवमा मर्मजंग बम  निर्वाचित हुनु भएका छन् । शनिबार  भएको वडा सम्मेलनबाट उहाँ सर्वसम्मत रुपमा नेपालगन्ज उपमाहानगर पालिका वडा न.१ को  दोस्रो वडा सम्मेलनबाट अध्यक्षमा  लाल सिंह भण्डारी, उपाध्यक्षमा सुनिल बानिया, सचीवमा मर्मजन बम, सह-सचिवमा लक्ष्मण भुसाल,कोषाध्यक्ष शान्ति रोका लागाएत ३१ सदस्य […]

Continue Reading