मानवबेचविखन रोकथामका लागि नेपालगञ्जमा अन्तरपुस्ता सम्वाद सम्पन्न
नेपालगन्ज- बाँके युनेस्को क्लबले मानवबेचविखन रोकथाम तथा बालबालिका र युवाको सरोकारको विषयमा नेपालगञ्जमा विहीवार अन्तर पुस्ता सम्वाद कार्यक्रम सम्पन्न गरेको छ ।प्लान नेपालको सहयोगमा सञ्चालित रोकथाम, पहिचान, शिक्षा र रुपान्तरण (प्रोटेक्ट) परियोजना अन्तरगत नेपालगञ्ज उपमहानगरमा सो कार्यक्रम आयोजना गरिएको हो ।मानव बेचबिखन, बालबालिकाहरु र युवाहरुका सवाल र सरोकारका बिषयमा बिभिन्न पुस्ता बिचको बुझाई र अनुभवहरुको […]
Continue Reading