जि.भि.एन. कलेजको बिदाइ कार्यक्रममा प्रताप दासले सबैलाई नचाए
नेपालगन्ज : शैक्षिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल ज्ञानोदय विद्या निकेतन मा.वि. नेपालगन्जमा कक्षा ११ का विद्यार्थीहरुले कक्षा १२ का विद्यार्थीहरुलाई बिदाइ गरेका छन् ।नेपालगन्जको सिद्धार्थ कटेजमा भएको कार्यक्रममा नेपाल आइडलका प्रताप दासले गीत गाएर विद्यार्थी तथा शिक्षकहरुलाई नचाएका थिए । उक्त विद्यालयमा कक्षा ११ र १२ मा गरेर १ हजार बढी विद्यार्थीहरु अध्ययनरत […]
Continue Reading