विश्व पर्यटन दिवसको अवसरमा जि.भि.एन. मा.वि.का विद्यार्थीहरुद्वारा वृहत् सरसफाइ
नेपालगन्ज : नेपालगन्जमा रहेको ज्ञानोदय विद्या निकेतन इ.मि. माध्यमिक विद्यालयमा कक्षा ११ र १२ मा होटल म्यानेजमेन्ट विषय लिएर अध्ययनरत विद्यार्थीहरुद्वारा आज वृहत् सरसफाइ गरेका छन् । ४४ औं विश्व पर्यटन दिवसको अवसरमा विद्यार्थीहरुले बागेश्वरी मन्दिर परिसर र नेपालगन्जमा रहेको वाटरपार्कमा सरसफाइ गरेका छन् । कक्षा १२ मा अध्ययनरत विद्यार्थीले बागेश्वरी मन्दिरमा र कक्षा ११ […]
Continue Reading