सरस्वती पूजाको दिन जे.एस. स्कुलमा ७३ जना नयाँ विद्यार्थी भर्ना

नेपालगन्ज : शिक्षा क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल रहेको बाँकेको जानकी गाउँपालिका वडा नं ३ कोरियनपुरमा रहेको जे.एस. बोडिङ्ग स्कुलमा सरस्वती पूजाको शुभ अवसरमा नर्सरी कक्षामा ७३ जना नयाँ विद्यार्थी भर्ना भएका छन् । पछिल्लो समयमा नेपालगन्ज शहरको नजिकै रहेको उक्त विद्यालय विद्यार्थी तथा अभिभावकहरुको रोजाइमा पर्ने गरेको छ । शान्त वातावरणमा दक्ष, अनुभवी […]

Continue Reading

अनेरास्ववियु (क्रान्तिकारी)द्वारा  जनयुद्ध दिवसको उपलक्ष्यमा वक्तृत्वकला कार्यक्रम

नेपालगन्ज : अनेरास्ववियु (क्रान्तिकारी ) बाँकेलेे २९ औं जनयुद्ध दिवसको पावन अवसरमा जनयुद्ध र यसका उपलब्धिहरु नामक शीर्षकमा गरेको जिल्ला स्तरीय  वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ । अनेरास्ववियु (क्रान्तिकारी ) जिल्ला कमिटीको आयोजनामा गरिएको उक्त वक्तृत्वकला कार्यक्रममा विभिन्न विद्यालयका १८ जना सहभागी भएका थिए । उक्त संगठनको बाँके जिल्ला कार्यबाहक अध्यक्ष सुनिल बटालाको अध्यक्षतामा भएको […]

Continue Reading

जि.भि.एन. मा होटल म्यानेजमेन्ट अध्ययनरत विद्यार्थीहरुद्वारा सिद्धार्थ हस्पिटालिटीमा भिजिट

नेपालगन्ज : बाँकेको नेपालगन्जमा रहेको जि.भि.एन. मा.वि. कक्षा ११ मा होटल म्यानेजमेन्ट विषय लिएर अध्ययनरत गरिरहेका विद्यार्थीहरुद्वारा नेपालगन्जमा रहेको सिद्धार्थ हस्पिटालिटी प्रा.लि. मा शनिबार भिजिट गरेका छन् । होटल म्यानेजमेन्ट विषय लिएर अध्ययन गरिरहेका विद्यार्थीहरुलाई नियमित अभ्यास अन्तर्गत होटल सिद्धार्थमा लगेर अवलोकन गराइएको हो । उक्त हस्पिटालिटीका आर डि एम राम कृष्ण तिमिल्सिना, एच.आर. प्रमुख […]

Continue Reading

जि.भि.एन. मा.वि.मा गरिएको अन्तर विद्यालय हाजिरी जवाफमा व्यवस्थापन संकाय प्रथम

नेपालगन्ज : शैक्षिक क्षेत्रमा एक कदम अगाडि रहेको जि.भि.एन. माध्यमिक विद्यालय नेपालगन्जले शुक्रबार गराएको अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगिता कक्षा १२ मा अध्ययनरत व्यवस्थापन संकायका विद्यार्थीहरुले प्रथम स्थान हाता पारेका छन् । आज बिहान विद्यालयको प्राङ्गणमा २३ वटा टीम सहभागी भएको उक्त प्रतियोगितामा कक्षा १२ नेपाली मिडियमका व्यवस्थापन संकायका विद्यार्थीहरु प्रथम, विज्ञान संकायमा अध्ययनरत […]

Continue Reading

जे.एस. बोडिङ्ग स्कुलका विद्यार्थीहरुद्वारा सडकमा सरसफाइ कार्यक्रम

नेपालगन्ज : बाँकेको जानकी गाउँपालिका वडा नं ३ कोरियनपुरमा रहेको जे.एस. बोडिङ्ग स्कुलका विद्यार्थीहरुले सडकमा सरसफाइ गरेका छन् । विद्यालयमा विभिन्न खेलकुद कार्यक्रम गरेको बेलैमा विद्यार्थीहरुले विद्यालय नजिकै रहेको सडकमा सरसफाइ गरि फोहोरलाई व्यवस्थापन गरेका छन् । उक्त विद्यालयका प्रिन्सिपल राजु मल्लका अनुसार विद्यार्थीहरुलाई सामाजिक कार्य अन्तर्गत विभिन्न कार्यक्रममा सहभागी गराइदै आइरहेको बताउनुभयो । शुक्रबार […]

Continue Reading

घरबाट नास्ता खान लिएको पैसा बचाएर जि.भि.एन.का विद्यार्थीद्वारा आश्रममा खाद्यान्न सहयोग

नेपालगन्ज : अध्ययनरतको संगसंगै सामाजिक कार्यमा पनि उत्तिकै सक्रिय रहेको जि.भि.एन. कलेजमाअध्ययनरत विद्यार्थीहरुले आफ्नो घरबाट नास्ता खान विद्यालयमा लिएको पैसा बचाएर मानव सेवा आश्रममा खाद्यान्न सहयोग गरेका छन् । उक्त विद्यालयमा विज्ञान संकायमा अध्ययनरत विद्यार्थीहरुले थोरै थोरै रकम उठाएर सोमबार नेपालगन्जमा रहेको मानव सेवा आश्रममा चामल, तरकारी लगेर दिएका थिए । आइतबार उक्त कलेजमा अध्ययनरत […]

Continue Reading

नेपालगन्ज नर्सिङ्ग क्याम्पसले ५४ औं स्थापना दीवस भव्य रुपमा मनायो

नेपालगन्ज : त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थान नेपालगन्ज नर्सिङ्ग क्याम्पसले प्रथम पटक आफ्नो ५४ स्थानपन दीवस मनाएको छ । उक्त बार्षिक उत्सवका अवसरमा त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्रा.डा दिव्यासिंह शाहको प्रमुख आतिथ्य  तथा सहायक डीन प्राध्यापक तक्मा के.सी.,भेरी अस्पतालका प्रमुख डा पवन रायमाझी , श्री दुर्गालक्ष्मी श्रेष्ठ ,प्रमुख अस्पताल नर्सिग प्रशासक भेरी अस्पताल […]

Continue Reading

माघ १५ र १६ गते विदा दिने नेपालगन्ज उपमहानगरपालिकाको निर्णय कार्यान्वयन होला ?

नेपालगन्ज : बाँकेको नेपालगन्ज उपमहानगरपालिकाले माघ महिनामा अत्यधिक जाडो बढेको भन्दै तीन तीन पटक सूचना निकाली जाडो विदा दिएको छ । प्रथम पटक मिति २०८० माघ ३ गते सूचना निकाली माघ ४, ५ र ६ गते जाडो विदा दिएको थियोे, त्यसपछि मिति २०८० माघ ७ र ८ गते शितलहरका कारण देखाएर कक्षा १ देखि ८ […]

Continue Reading

माण्डवी गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड सुरु

प्युठान : प्युठानको माण्डवी गाउँपालिकाको आयोजनामा दोश्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । माण्डवी गाउँपालिका अध्यक्ष नमराज अधिकारीको अध्यक्षतामा गाउँपालिकाको खेलकूद मैदान मार्सीबाङमा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि लुम्बिनी प्रदेशका माननीय उद्योग तथा यातायात व्यवस्था मन्त्री सरोज थापाले उद्घाटन गर्नुभएको थियो। कार्यक्रममा जिल्ला समन्वय समिति प्यूठानका उपप्रमुख दुर्गा रेग्मी, प्रदेश योजना आयोगका उपाध्यक्ष […]

Continue Reading

नेपालगन्जमा सुरु भयो नमूना युवा संसद लुम्बिनी २०८०

नेपालगन्ज – “नयाँ युवा नयाँ सोच नेपालको” आयोजना तथा नेपालगञ्जका केही संघ संस्थाहरुको आर्थिक सहयोगमा नेपालको संघिय संसदीय अभ्यास बारे प्रशिक्षण दिन एवं सहभागीहरुलाई व्यवस्थापीका एवं कार्यपालिकाको विभिन्न जिम्मेवारी प्रदान गरि व्यवहारिक अनुभव गराउने उद्देश्यका साथ १३ देखी २४ बर्ष उमेर समुहका करिब १२० जना बढी  कानुन अध्ययनरत विद्यार्थीहरुको  सहभागीतामा नमुना युवा संसद लुम्बिनी २०८० […]

Continue Reading