विगत र वर्तमानको राज्यव्यवस्थालाई नियाल्दा
परापूर्व काल देखि आजसम्म आउँदा समय परिवर्तन भयो, तर समय सङ्ग हुने परिवर्तन भएन ।पुर्खाहरुले देश बचाउन विभिन्न सङ्घर्ष गरे तर त्यो सङ्घर्ष परिणाम अझै पनि आउन सकेन । पुर्खाले आफ्नो भुमि बचाउन बलि दिन तयारी हुन्थे, पछि पर्दैन थिए । तिनीहरुले गरेको योगदानलाई आजका राज्य शासक सङ तुलना गर्दा वर्तमान शासकको शासन देख्दा लाज […]
Continue Reading