गरिब, दलित जनजाति माथि किन अन्याय र अत्याचार गरिन्छ

नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १४ साविक भवनियापुर  गा.वि.स.वडा न. ९ख काेकित्ता १३७ जग्गा बिगाहा ४-०-० काे जमीनदार भवनियापुर ७ बस्ने प्रभात कुमार चौधरीले हदबन्दी भन्दा बढी भएको  जग्गा भनि हक दाबी  छाडी सकेकाे  उक्त जग्गा  त्यहा का स्थानिय गरीब , दलित जनजातीका मानिसहरु ले २०३४ साल देखि हाल सम्म( मिश्री काेरी,भल्लु काेरी ,गया प्रसादकाेरी,  सियाराम […]

Continue Reading

ज्याला नपाउदा आन्दोलित श्रमजीवी !

       –    गगन पौडेलनेपालगन्ज – नेपालगन्ज मेडिकल कलेज, पश्चिम नेपालकै प्रतिष्ठित तथा विशाल स्वास्थ्य संस्थाका कर्मचारीहरु आन्दोलित छन । सो अस्पतालमा कार्यरत सबै तीन महिनादेखि मासिक पारिश्रमिक नपाएको, सामाजिक सुरक्षा कोषमा दिने भनेर काटेको रकमको हिसाब, नाइट तथा जोखिम भत्ता, कोभिड जोखिममा काम गर्दा खाजा खर्चको रकम आदि नपाएको भन्दै गत श्रावण १ देखि शिक्षण […]

Continue Reading

बाढी पहिरो हेर्न जाने रमितेहरुमा समर्पित

रन्जु पाण्डे (सुर्खेत ) म साँझसँगै निदाउन सक्छु,बिहानीको किरण सँगै नउदाउने गरी । उनीहरू पहिराेलाई झरना झै हेर्छन्,मेरो खेतबारी नभत्किएझै गरी। आउछन् भिडियो खिच्छन् रमाएर जान्छन्,घरसँगै मेरा सपनाहरू नबगाएझै गरी। सर्वोस्व डुब्दा बाढीलाई  ‘सि साइड’ मान्छन्,पानी बिनाको माछा नछटपटाएझै गरी। किन बुझ्दैनन् रहर र बाध्यतातिम्रो माेज नै हाम्रो बिजाेक नभएझै गरी।

Continue Reading

मैले देखे भोगेको नेपालगंज र कोभिड-१९

कोरोनाको दोस्रो लहर नेपालमा भित्रिएको केही समयमै नेपालगंज देशकै सबैभन्दा हटस्पट क्षेत्र बन्यो । कोरोनाले केहि समय नेपालगंजलाई हल्लाईदियो । मानिसहरुको जिवनमा कोरोना आतंकले कालो बादल मडारिन थाल्यो । कतिपय मानिसलाई नेपालगंज छोडेर अन्त्यै सुरक्षित ठाउँ जाने भागदौड पनि नचलेको हैन । तर त्यति गार्हो अवस्थामा पनि कोभिड-१९ महामारी बिरुद्ध नेपालगंज फलामे किल्ला बनेर लडिरह्यो […]

Continue Reading

नाम मात्रको लकडाउन किन गर्ने सिडिओ साहब ?

बाँके जिल्लामा प्रत्येक ७/७ दिन गरेर लकडाउन समयअवधि लम्बाइएको छ ।  चारैतिर सबै खुल्ला छन् किराना पसल, तरकारी पसल, सपिङ्ग महल पनि खुल्ला छन् प्रहरी आएको देखेपछि सटर लगाउने र प्रहरी गएपछि खोल्ने गरेको देखिन्छ । नयाँनयाँ घरहरु निर्माणका काम चलिरहेकै छ, बाटो निर्माणका काम भइनै रहेको छ, भाटभटेनी सुपर मार्केट खुलेको छ, सानातिना किराना […]

Continue Reading

विगत र वर्तमानको राज्यव्यवस्थालाई नियाल्दा

परापूर्व काल देखि आजसम्म आउँदा समय परिवर्तन भयो, तर समय सङ्ग हुने परिवर्तन भएन ।पुर्खाहरुले देश बचाउन विभिन्न सङ्घर्ष  गरे तर त्यो  सङ्घर्ष परिणाम अझै पनि आउन सकेन ।  पुर्खाले आफ्नो भुमि बचाउन बलि दिन तयारी हुन्थे,  पछि पर्दैन थिए । तिनीहरुले गरेको योगदानलाई आजका   राज्य शासक सङ तुलना गर्दा वर्तमान शासकको शासन देख्दा लाज […]

Continue Reading

नयाँ भेरियन्ट कोरोनाको लक्षण तथा उपचारमा ध्यान दिनुपर्ने कुराहरू :

पुष्पराज न्यौपाने यदि तल दिइएका कुनै  लक्षण देखिएमा तुरुन्त पिसिआर टेस्ट गर्नुहोला नत्र ज्यानै जान सक्छ । यसपटकको नयाँ प्रजातिको महामारी गतसालको जस्तो सामान्य छैन । ज्वरो आउने, खोकी लाग्ने, शरीर दुख्ने, स्वाद र गन्ध हराउने, पखाला वा र बान्ता हुने, एकदम थकान हुने, निद्रा लागिरहने, छालामा बिमिरा आउने, आँखा रातो हुनेमध्ये केहि लक्षण मिलेमा […]

Continue Reading

जनजिविकाको सवालमा सरकारको काम के !

कबिन्द्र भट्टराई, नेपालगन्ज देशको सम्पूर्ण विकाश र गतिशिलता सरकारले अबलम्बन गर्ने कार्यदिशामा निर्भर रहन्छ ,सरकारको काम र गतिशिलतालाई सरकारको बजेटले दिशानिर्देश गर्दछ । नेपालको संबिधान अनुसार जेठ महिनाको १५ गतेसम्ममा नयाँ आर्थिक वर्षको बजेट संसदमा पेश गर्नु पर्दछ र छलफल पश्चात असारसम्ममा पारित गर्नु पर्दछ , त्यसपश्चात साउनबाट कार्यान्वयनमा जान्छ । कतिपयको धारणा के पनि […]

Continue Reading