सोह्र महिना भेरी अस्पतालको मेसुको जिम्मेवारी पाएका थापाले सबैलाई धन्यवाद दिएर विदा भए

नेपालगन्ज : भेरी अस्पताल नेपालगन्जका मेडिकल सुपरिटेन्डेन्ट डा- प्रकाश थापाले सोह्र महिनामा आफुले जति गर्न सके उक्त समयमा जिम्मेवार दिने निकाय देखि सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।सामाजिक सञ्जाल फेसबुक वालमा पोष्ट गर्दै थापाले यसरी लेखेका छन् : ” जीवनमा यदि केहि स्थायी छ भने त्यो परिवर्तन नै हो। करीब १६ महिनाको निकै व्यस्त […]

Continue Reading

ढुंगा पूजियो

✍दीपेन्द्र राज अधिकारी देखियो भोगियो  सबै बुझियो ।देउताठानी आजसम्म  ढुङ्गा पूजियो । जति मैले उस्कोनिम्ति सोंचे ।जति मैले उस्को खुसी खोजेँ ।। त्यति समय दिएको भय ढुङ्गा पनि रसाउथ्यो ।फिरन्ते नि मोहमा फर्कि घर बसाउथ्यो ।। हेरियो सोंचियो सबै बुझियो ।मनमा मैलो बोकी ब्यर्थै गङ्गा कुचियो । यतिन्जेल मुफतमा समय खेर फालें।आजदेखि नयाँ अध्याय पल्टाउन […]

Continue Reading

विज्ञान प्रविधिको शिक्षामा बारवर्दिया नगरपालिका

                              कवीन्द्र राज भट्टराई                                नेपालगन्ज      वर्दिया जिल्लाका छ वटा पालिकाहरू मध्ये बारवर्दिया नगरपालिका पनि एउटा हो । यसको पूर्वमा बाँसगढी नगरपालिका, पश्चिममा मधुवन नगरपालिका, उत्तरमा वर्दिया राष्ट्रिय निकुञ्ज तथा ठाकुरबाबा नगरपालिका र दक्षिणमा गुलरिया नगरपालिका रहेका छन् । साबिकका चारवटा गाबिसहरू धधवार, मगरागाडी, पदनाहा र बनियाभार मिलेर बनेको यो पालिकाको क्षेत्रफल २२६.०९ वर्ग किलोमिटर […]

Continue Reading

नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको दायित्व र भूमिका

कल्पना शर्मा नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनको जिम्मेवारी र भुमिका एवंम उद्देश्य हाम्रो विधान तथा राजनितिक प्रतिवेदनमा उल्लेख गरिएकै छ । त्यसैलाई मैले केही थप स्पष्ट उल्लेख गर्न चाहन्छु । यो संगठन परिश्रमिक व्यवसाय र राष्ट्रियताको पक्षमा उभिने स्वाभिमान व्यावसायी उद्योगीहरुको प्रिय संगठन हो । जसले सामान्य व्यावसायी देखि राष्ट्रिय पुजिपति सम्मको विकास र संरक्षण […]

Continue Reading

समृध्द वर्दियाको लागि पर्यटनको महत्व

          वि. सं. १९१४ मा भारतमा भएको सिपाही बिद्रोहलाई तत्कालिन प्रधानमन्त्रि श्री ३ जंगबहादुर राणाले समाधान गर्नका लागि ईष्टईन्डिया कम्पनीलाई सहयोग गरे बापत वि. सं. १९१७ मा चार जिल्लाहरू बाँके, वर्दिया, कैलाली र कंचनपुर नेपाललाई फिर्ता गरिएबाट वि. सं. १८७३ को सुगौली सन्धीमा गुमेका केही भुभाग नेपालले प्राप्त गरेपछि नयाँ मुलुकको नामले चिनिने जिल्ला मध्ये एक […]

Continue Reading

गरिब, दलित जनजाति माथि किन अन्याय र अत्याचार गरिन्छ

नेपालगन्ज उपमहानगरपालिका वडा नम्वर १४ साविक भवनियापुर  गा.वि.स.वडा न. ९ख काेकित्ता १३७ जग्गा बिगाहा ४-०-० काे जमीनदार भवनियापुर ७ बस्ने प्रभात कुमार चौधरीले हदबन्दी भन्दा बढी भएको  जग्गा भनि हक दाबी  छाडी सकेकाे  उक्त जग्गा  त्यहा का स्थानिय गरीब , दलित जनजातीका मानिसहरु ले २०३४ साल देखि हाल सम्म( मिश्री काेरी,भल्लु काेरी ,गया प्रसादकाेरी,  सियाराम […]

Continue Reading

ज्याला नपाउदा आन्दोलित श्रमजीवी !

       –    गगन पौडेलनेपालगन्ज – नेपालगन्ज मेडिकल कलेज, पश्चिम नेपालकै प्रतिष्ठित तथा विशाल स्वास्थ्य संस्थाका कर्मचारीहरु आन्दोलित छन । सो अस्पतालमा कार्यरत सबै तीन महिनादेखि मासिक पारिश्रमिक नपाएको, सामाजिक सुरक्षा कोषमा दिने भनेर काटेको रकमको हिसाब, नाइट तथा जोखिम भत्ता, कोभिड जोखिममा काम गर्दा खाजा खर्चको रकम आदि नपाएको भन्दै गत श्रावण १ देखि शिक्षण […]

Continue Reading

बाढी पहिरो हेर्न जाने रमितेहरुमा समर्पित

रन्जु पाण्डे (सुर्खेत ) म साँझसँगै निदाउन सक्छु,बिहानीको किरण सँगै नउदाउने गरी । उनीहरू पहिराेलाई झरना झै हेर्छन्,मेरो खेतबारी नभत्किएझै गरी। आउछन् भिडियो खिच्छन् रमाएर जान्छन्,घरसँगै मेरा सपनाहरू नबगाएझै गरी। सर्वोस्व डुब्दा बाढीलाई  ‘सि साइड’ मान्छन्,पानी बिनाको माछा नछटपटाएझै गरी। किन बुझ्दैनन् रहर र बाध्यतातिम्रो माेज नै हाम्रो बिजाेक नभएझै गरी।

Continue Reading

मैले देखे भोगेको नेपालगंज र कोभिड-१९

कोरोनाको दोस्रो लहर नेपालमा भित्रिएको केही समयमै नेपालगंज देशकै सबैभन्दा हटस्पट क्षेत्र बन्यो । कोरोनाले केहि समय नेपालगंजलाई हल्लाईदियो । मानिसहरुको जिवनमा कोरोना आतंकले कालो बादल मडारिन थाल्यो । कतिपय मानिसलाई नेपालगंज छोडेर अन्त्यै सुरक्षित ठाउँ जाने भागदौड पनि नचलेको हैन । तर त्यति गार्हो अवस्थामा पनि कोभिड-१९ महामारी बिरुद्ध नेपालगंज फलामे किल्ला बनेर लडिरह्यो […]

Continue Reading

नाम मात्रको लकडाउन किन गर्ने सिडिओ साहब ?

बाँके जिल्लामा प्रत्येक ७/७ दिन गरेर लकडाउन समयअवधि लम्बाइएको छ ।  चारैतिर सबै खुल्ला छन् किराना पसल, तरकारी पसल, सपिङ्ग महल पनि खुल्ला छन् प्रहरी आएको देखेपछि सटर लगाउने र प्रहरी गएपछि खोल्ने गरेको देखिन्छ । नयाँनयाँ घरहरु निर्माणका काम चलिरहेकै छ, बाटो निर्माणका काम भइनै रहेको छ, भाटभटेनी सुपर मार्केट खुलेको छ, सानातिना किराना […]

Continue Reading