हातपात तथा दुव्र्यवहार गर्ने युवाहरूलाई कारबाही नगरिए गाउँपालिकाको कार्यालय बन्द गर्ने चेतावनी

नेपालगन्ज : खजुरा गाउँपालिकाका कर्मचारीहरुले मंसिर  २३ गते देखि कार्यालय बन्द गर्ने चेतावनी दिएका छन् । खजुरा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मणिराम खराल र लेखा अधिकृत प्रदिप सुनारले गाउँपालिकाकै महिला कर्मचारीलाई यौन दुर्व्यवहारको आरोप लागेपछि खजुरा गाउँपालिकाका युवाहरुले गाउँपालिकामा खनाल बिरुद्ध गरिएको हातपात, गाली गलौज तथा  दुव्र्यवहारको बिरोधमा गाउँपालिकाको कर्मचारीले कार्यालय बन्द गर्ने भएका हुन् […]

Continue Reading

मानवबेचविखन रोक्न नेपाल र भारतका संघसंस्थाविच समन्वय बैठक सम्पन्न

नेपालगञ्ज- मानवबेचविखन रोकथाम र नियन्त्रणका लागि नेपाल र भारतका विभिन्न सरकारी तथा गैर सरकारी निकायविच समन्वय बैठक नेपालगञ्जमा सम्पन्न भएको छ ।सीमा क्षेत्रबाट हुँदै आएको मानव बेचबिखनका गतिविधि न्युनिकरण गर्नका लागि दुबै देशका सम्बन्धित संघसंस्था र सरकारी निकायविच समन्वय र सहकार्य बढाउन सो बैठकको आयोजना गरिएको नेपालगञ्ज उपमहानगरको महिला बालबालिका तथा जेष्ठ नागरिक महाशाखाले जनाएको […]

Continue Reading

सिटिईभिटी अन्तर्गत अध्ययनरत बिद्यार्थीहरुले बुझाए बाँकेको सिडिओ लाई ज्ञापनपत्र

नेपालगन्ज – कोभिड महामारीको समयमा देशव्यापी लकडाउन हँदा जसको कारण सम्पूर्ण कलेज भौतिक रुपमा सञ्चालन हुन सकेका थिएनन् । त्यस अवधिमा सम्पूर्ण कलेज हरुले वैकल्पिक माध्यमबाट प्रशिक्षण गराएका थिए। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद (CTEVT)  ले  २०७८ भाद्र ९ गते गोरखा पत्रमा वैकल्पिक माध्यमबाट प्रशिक्षण गराएको अवधि भरको  १५% छुट दिने सुचना  प्रकाशित गरेको […]

Continue Reading

माओवादी केन्द्र कोहलपुर नगर कमिटीको अध्यक्षमा : खड्का

नेकपा माओवादी केन्द्र कोहलपुर नगरपालिकाको दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनबाट कोहलपुर नगर समितिको अध्यक्षमा अवराज खड्का चयन भएका छन । आईतबार सम्पन्न माओवादी केन्द्रको दोस्रो नगरसभाले खड्काको नेतृत्वमा ६२  सदस्यीय नगर कार्यसमिति सर्वसम्मत चयन गरेको हो । त्यसैगरी कमिटीको उपाध्यक्षमा बल बहादुर खड्का, सावित्रा पुन, कृष्ण बहादुर थारु, सचिवमा दान बहादुर ओली, सहसचिवमा […]

Continue Reading

माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिकाको अध्यक्षमा: शाही

बाँके : नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका को दोस्रो ऐतिहासिक नगर सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले उपमहानगरपालिकाको अध्यक्षमा रतन शाहीलाई निर्वाचित गरेको छ । आज भएको सम्मेलनबाट शाहीसहित ८१ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित भएको माओवादी लुम्बिनी प्रदेश सदस्य तथा नेपालगन्ज उपमहानगरपालिका इन्चार्ज अक्कल बहादुर बमले जानकारी दिनुभयो । समितिको उपाध्यक्षमा गोपाल पुन, ताराप्रसाद […]

Continue Reading

माओवादी केन्द्र बाँकेको खजुरा गाउँपालिकाको अध्यक्षमा: राजकुमार बि-क-

बाँके : नेकपा माओवादी केन्द्र खजुरा गाउँपालिका को दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले पालिका अध्यक्षमा  राजकुमार बि-क-, उपाध्यक्ष गरेबे शेख, उपाध्यक्ष टंक पोखरेल , उपाध्यक्ष प्रदीप बि-क ,  सचिव धन राम ओली,  सह सचिव खडक बहादुर ओली , कोषाध्यक्षमा  सरस्वती  पासी सहित  ४९ सदस्यीय कार्य समिति  चयन गरिएको नेकपा माओवादी केन्द्र बाँकेका अध्यक्ष […]

Continue Reading

माओवादी केन्द्र बाँकेको डुडुवा गाउँपालिकाको अध्यक्षमा: यादव

बाँके : नेकपा माओवादी केन्द्र डुडुवा गाउँपालिका को दोस्रो सम्मेलन सम्पन्न भएको छ । सम्मेलनले पालिका अध्यक्षमा भोला यादवलाई निर्वाचित गरेको छ । उक्त  सम्मेलनबाट यादवसहित ५५ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्विरोध निर्वाचित भएको माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य अतहर हुसेन फारुकीले जानकारी दिए । समितिको उपाध्यक्षमा मनवीर थापा, दयाराम यादव र पहलसिंह बिक, सचिवमा प्रेमाकुमारी […]

Continue Reading

मानवबेचविखन विरुद्धका समितिको दुइ दिने क्षमता अभिबृद्धि तालिम शुरु

नेपालगञ्ज- बाँके युनेस्को क्लबले नेपालगञ्ज उपमहानगरमा गठन गरिएका बाल अधिकार समिति र मानव बेचविखन विरुद्धका स्थानीय समितिका लागि दुई दिने सबलीकरण कार्यक्रमको आयोजना गरेको छ ।प्लान इन्टरनेसनल नेपालको आर्थिक सहयोगमा क्लबले सञ्चालन गरिरहेको रोकथाम पहिचान शिक्षा र रुपान्तरण परियोजना अन्तर्गत सो क्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गरिएको हो ।दुबै स्थानीय समितिका पदाधिकारी र सदस्यहरुको संस्थागत क्षमता […]

Continue Reading

सफ्टवेयर निर्माण कम्पनी निन्जा इन्फोसिस प्रालि नागरिक समाजले गर्न लागेको स्पिच कम्पिटिसनको टाइटल स्पोन्सर

नेपालगन्ज : नागरिक समाजको आयोजनामा हुन गईरहेको “नेपालगन्ज स्पिच कम्पिटिसन “को अनलाइन संस्करणको टाइटल स्पोन्सरको रुपमा निन्जा इन्फोसिस जोडिएको छ। आइटीको क्षेत्रमा पश्चिम नेपालमै आफ्नो छुट्टै स्थान र पहिचान बनाउन सफल नेपालगन्जको निन्जा इन्फोसिस प्रालिको “नेपालगन्ज स्पिच कम्पिटिसन २०७८”मा टाइटल स्पोन्सर रहने नेपालगन्ज स्पिच कम्पिटिसनका कार्यक्रम संयोजक रामु ओलीले जानकारी दिए। सोमबार निन्जा इन्फोसका प्रबन्ध […]

Continue Reading

माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नं १ को अध्यक्षमा भण्डारी र सचिवमा बम

नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ को अध्यक्षमा लालसिंह भण्डारी र सचिवमा मर्मजंग बम  निर्वाचित हुनु भएका छन् । शनिबार  भएको वडा सम्मेलनबाट उहाँ सर्वसम्मत रुपमा नेपालगन्ज उपमाहानगर पालिका वडा न.१ को  दोस्रो वडा सम्मेलनबाट अध्यक्षमा  लाल सिंह भण्डारी, उपाध्यक्षमा सुनिल बानिया, सचीवमा मर्मजन बम, सह-सचिवमा लक्ष्मण भुसाल,कोषाध्यक्ष शान्ति रोका लागाएत ३१ सदस्य […]

Continue Reading