सुशील कोइराला प्रखर क्यान्सर अस्पताल व्यवस्थापन समितिको हाईमास्ट लाइट लगाउने निर्णय

नेपालगन्ज : सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको अस्पताल विकास समितिले अस्पताल हातामा हाईमास्ट लाइट लगाउने निर्णय गरेको छ । मंगलबार सुशील कोइराला प्रखर क्यान्सर अस्पताल बिकास समितिको बैठकले अस्पताल हातामा हाईमास्ट लाइट निर्माण गर्ने निर्णय गरेको हो । नव नियुक्त अस्पताल बिकास समितिले पहिलो बैठकमै खजुरा गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकको लागी ओपिडी सेवा निशुल्क […]

Continue Reading

प्रेस सेन्टर नेपाल, डुडुवा गाउँपालिकाको अध्यक्षमा: गिरी

नेपालगन्ज : नेकपा माओवादी केन्द्र निकट रहेको प्रेस सेन्टर नेपाल को प्रथम ऐतिहासिक डुडुवा गाउँपालिका को सम्मेलनबाट कालू गिरीको नेतृत्वमा  १९ जनाको पालिका स्तरीय  कमिटी गठन गरिएको छ । प्रेस सेन्टर बाँके का अध्यक्ष डक्ट प्रसाद धितालको अध्यक्षतामा भएको सम्मेलनमा प्रमुख अतिथि  संगठनका केन्द्रीय सदस्य सुशील लामिछाने,  संगठनका पालिका  ईन्चार्ज आलम खान, नेकपा माओवादी केन्द्र […]

Continue Reading

प्रेस सेन्टर नेपाल नेपालगन्ज उप-महानगरपालिकाको अध्यक्षमा : बोहरा

गगन पौडेलनेपालगन्ज : प्रेस सेन्टर नेपाल नेपालगन्ज  उपमहानगरपालिका को प्रथम सम्मेलन सम्पन्न  भएको छ। अध्यक्षमा चन्द्र बोहरा सर्वसम्मतिले चयन भएका छन् । प्रेस सेन्टर  नेपाल  बाँके  जिल्ला  कार्यसमिति अध्यक्ष  डक्ट प्रसाद धितालको अध्यक्षता भएको प्रथम ऐतिहासिक सम्मेलनबाट १९ कार्यसमिति पदाधिकारी चयन गरिएको छ । १९ बर्ष लामो  पुरानो  इतिहास बोकेको नेपाल प्रेस  सेन्टर  सदैब आम […]

Continue Reading

प्रेस सेण्टर नेपाल, नेपालगन्ज उपमहानगरपालिकाको प्रथम सम्मेलन भोलि हुदै

नेपालगन्ज :  प्रेस सेन्टर नेपाल नेपालगंज उप-महानगरपालिकाकाे प्रथम सम्मेलन भोलि हुदै छ ।प्रेस सेण्टर नेपाल बाँके जिल्ला कार्यालय नजिकै रहेको होटल द्रव्य कुटिरमा सम्मेलन हुने सेण्टरका बाँके जिल्ला अध्यक्ष डक्ट प्रसाद धितालले बताउनुभयो ।उक्त  सम्मेलनमा प्रेस सेन्टरसंग आवद्ध सम्पुर्ण सदस्यहरु र जिम्मेवार नेताहरुलाई फागुन २९ गते दिउसाे २ बजे सम्मेलनमा बाेलाईएकाे प्रेस सेन्टर नेपाल बाँकेका […]

Continue Reading

अ .ने .म संघ ( क्रान्तिकारी)को अध्यक्षमा : डाँगी

आकाश कसौधननेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी ( माओवादी केन्द्र) को  भातृ संगठन अखिल नेपाल महिला संघ (क्रांतिकारी)  नेपालगञ्ज  उपमहानगरपालिकाको  दोस्रो सम्मेलनबाट अध्यक्षमा  मिना डाँगी निर्वाचित हुनुभएको छ । आज भएको सम्मेलनबाट  उपाध्यक्षमा मञ्जु ज्ञवाली,  सीमा कसौधन वैश्य,  सचिवमा ईश्वरी रावत  शाह, सचिव गुन्जु राणा कोषाध्यक्ष  उमा पौडेल सहित ५१ सदस्य कमिटी गठन भएको छ । […]

Continue Reading

नेकपा माओवादी केन्द्र निकट दलित मुक्तिमोर्चाको भेला भोलि हुदै

नेपालगन्ज : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको भातृ संगठन दलित मुक्तिमोर्चाको भोलि फागुन २७ गते बाँकेको नेपालगन्जमा भेला हुने भएको छ। नेकपा माओवादी केन्द्र नेपालगन्ज उपमहानगरपालिका कमिटिका अध्यक्ष रतन शाहीका अनुसार  नेपालगन्ज उपमहानगरपालिकाका २३ ओटै वडाका दलित मुक्तिमोर्चाका सदस्यहरुलाई र वडा कमिटीलाई अनिवार्य  उपस्थिति गराईदिनका लागि सर्कुलर गरिएको जानकारी दिनुभयो । उहाँले  संगठनात्मक अभियानका तीन […]

Continue Reading

खजुराबासीको लागि खजुरा क्यान्सर अस्पतालको ओपिडी सेवा नि:शुल्क

नेपालगन्ज : सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराले खजुरा गाउँपालिकामा स्थायी बसोबास गर्ने नागरिकको लागी ओपिडी सेवा नि:शुल्क गर्ने निर्णय गरेको छ । नवनियुक्त खजुरा क्यान्सर अस्पताल ब्यवस्थापन समितिको निर्णय अनुसार खजुरा गाउँपालिकाबासिको लागि ओपिडी सेवा निशुल्क गर्ने निर्णय गरेको हो । बुधबार पदभार ग्रहण गर्दै सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुराका अध्यक्ष किशोर थापाले […]

Continue Reading

हुरीपपको आयोजना गरिएको पाँच दिने पत्रकारिता तालिम सम्पन्न

नेपालगन्ज : मानव अधिकार संरक्षण तथा प्रवर्द्धन केन्द्र (हुरीपप) को आयोजना र नेपालगञ्ज उपमहानगरपालिका वडा नं ६ को सहयोगमा सुरु भएको पाँच दिने पत्रकारिता तालिम मंगलबार सम्पन्न भएको छ । तालिम समापन कार्यक्रममा बोल्दै नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शम्सेर राणाले तथ्यमा केन्द्रित भएर समाचार लेख्न आग्रह गर्नु भयो । ‘पत्रकारिता भनेको सत्यको उजागर गर्ने […]

Continue Reading

एमसीसीको विरोधमा नेपालगन्जमा वाइसीएल र अनेरास्ववियू क्रान्तिकारी लगायतको विरोध प्रदर्शन

नेपालगञ्ज:  एमसीसी पास नगर्न खबरदारी गर्न माओवादी केन्द्र निकट जनवर्गीय संगठनहरु वाइसीएल बाँके र अनेरास्ववियू क्रान्तिकारी, अनेमसंघ क्रान्तिकारी, अखिल नेपाल सुकुम्वासीसंग लगाएतले शुक्रवार पनि नेपालगञ्ज र कोहलपुरमा खवरदारी गर्दै विरोध प्रदर्शन गरेका छन । नेपालगञ्जस्थित माओवादी केन्द्रको पार्टी कार्यालयबाट विभिन्न नराराहरु लगाउँदै शुरु भएको विरोध जुलुसले त्रिवेणी मोड, त्रिभुवनचोक, वि-पी चोक हुँदै धम्बोझी चोकमा पुगेर […]

Continue Reading

उच्च गुस्तरीय ढोका उत्पादन गर्दै एभरेष्ट प्लाईउड ढोका उद्योग

गगन पौडेलनेपालगन्ज : नेपालगञ्जमा उच्चस्तीय पलाई वुड ढोका उद्योग स्थापित भएको छ । एच डी एच एम आर एस शीटबाट निर्मित कोर फेस नलाग्ने उच्च घनत्व युक्त माईका प्रविधि मार्फत निर्मित उच्च गुणस्तरीय ढोका निर्माण गर्ने उद्देश्यका साथ आजबाट एभरेष्ट प्लाईउड ढोका उद्योगले आफ्नो उत्पादन सुरु गरेको हो । नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर २१ फुलटेक्रामा […]

Continue Reading